Logo

Tag: अख्तियार

सुन्दै अचम्म, वडाध्यक्षले घुस मागेपछि अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त

विस्तृत पढ्नुहोस
मुखियाबाट सुब्बा बन्दासम्म करोडौं भ्रष्टाचार

काठमाडौं, १५ असार । उनी मालदार अड्डामा मात्र बसे । अध्यागमन बसेर करोडौं कमाए । जहाँ जान्थे मोटो रकम कमाएर मालदार अड्डामा सरुवा हुन्थे । मुखियाबाट सेवा प्रवेश गरेका ललितकुमार

ट्वाइलेटमा भ्रष्टाचार

सुनसरी, १३ असार । मदर्शाको शौचालय निर्माण र छात्रवृत्तिको रकममा हिनामिना भएको छ । इनरुवास्थित ज्याउल हल आधारभूत विद्यालय मदर्शाको रकम हिनामिना गरेको अभियोगमा दुई जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

ललितानिवास जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका

ललिता निवास प्रकरण, अख्तियारले थप तीन जनालाई बोलायो

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप तीनजनालाई बयानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ । आयोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगद्वारा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल, रामकुमार

बाटो छेकी हप्ता असुल्ने इन्स्पेक्टरलाई अख्तियार लाग्यो

रुपन्देही, ९ असार । बालुवा र ढुङ्गाको ढुवानी गर्ने ट्याक्टरसँग हप्ता असुली गर्ने प्रहरी निरीक्षकमाथि अख्तियारले मुद्या दायर गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतमाथि

भन्सारका सुब्बामाथि दुई करोडको भ्रष्टाचार मुद्या

काठमडौं, ९ असार । कञ्चनपुर भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईमाथि दुई करोड रकम अवैध आर्जन गरेको अभियोगमा मुद्या दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनले गैरकानुनी रुपमा

विज्ञापन वापत् घुस माग्ने इन्जिनियर पक्राऊ

काठमाडौं, ६ असार । विज्ञापन वापत्को कमिसन भन्दै घुस माग्ने सव-इन्जिनियर पक्राऊ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आायेगले बेलकोटगढी नगरपालिकाका सव इन्जिनियर बद्री भण्डारीलाई ३५ हजार घुससहित शुक्रबार पक्राऊ

२४ करोड हिनामिना गर्ने खाद्य प्रविधि विभागका महानिर्देशकसहित १३ जनामाथि मुद्दा

काठमाडौं, ५ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा व्यापक भ्रष्टाचार भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिशन खाएको अभियोगमा

भारतबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाने प्रहरीमाथि मुद्दा

काठमाडौं, ५ असार । नक्कली प्रमाणपत्रधारी प्रहरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शाल विशेष ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक सरोज क्षेत्री केसी उमर

हाटबजारको संरचना हिनामिना गर्नेमाथि मुद्दा

काठमाडौं, ५ असार । हाटबजार निर्माणका लागि संकलित रकम हिनामिना गरेको अभियोगमा दुई जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गरेको छ । बुधबार कृषि उपज तथा हाटबजार समिति मलेकपुर,

३६ हजार घुससहित वडा सदस्य पक्राऊ

काठमाडौं । ३६ हजार घुस वापतको रकम सहित महोत्तरीमा जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा परेका छन् । धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन भनी सेवाग्राहीसँग घुस लिएपछि एकडारा गाउँपालिका वडा नं ४

Screenshot