Logo

Tag: अख्तियार

वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ फागुन । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव ना.सु. मोहम्मद सिद्धिकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग

विस्तृत पढ्नुहोस
पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीविरुद्ध अख्तियारले आज विशेष अदालतमा सम्पत्तिको स्रोत नखुलेको अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता

‘भ्रष्टचारी’ न्यायाधीशलाई अख्तियारले छानबिन गर्न नपाउने

काठमाडौं, फागुन १४ । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज यादवविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, ९ फागुन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । यादवलाई पी.सी.आर. टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित

बाराका वडासचिव घुससहित समातिए

काठमाडौं, २० माघ । बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको छ। साहलाई जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा

जग्गा नामसारी सिफारिशमा साँढे ३ हजार घूस लिने वडा सचिव पक्राऊ

काठमाडौं, २० माघ । जग्गा नामसारी सिफारिशको लागि घूस लिने सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बारा कोल्हवी नगरपालिका ११ रामपुर्वाका वडासचिव बिनोद प्रसाद साहलाई अख्तियारले साँढे

जोन्सन खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मी अख्तियारको फन्दामा

काठमाडौं, १३ माघ । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन घुस लिएको अभियोगमा बुधबार २ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । उक्त खोप लगाइदिएपछि सेवाग्राहीबाट २० हजार

फुटबलका पूर्व राष्ट्रिय खेलाडी हरि खड्काविरुद्ध नक्कली प्रमाणपत्रमा अख्तियारद्वारा मुद्दा

काठमाडौं, १२ माघ । नेपाली फुटबल क्षेत्रमा गौरवशाली नाम हो हरि खड्का । उनले देशका लागि महत्वपूर्ण गोलहरु गरेका छन् । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकरले खेलाडी भएरै नेपाल प्रहरीमा जागिर

१ अर्ब २६ करोड जरिवाना घटाएर १८ लाखमा सिमित पार्ने खानीका हाकिमविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, १२ माघ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदलतमा आरोपपत्र दर्ता गरेको छ । अख्तियारका अनुसार घिमिरे उपमहानिर्देशक हुँदा उनी

भिरकोटका वडाध्यक्ष र सदस्यले नागरिता बनाउन घूस लिएपछि….

काठमाडौं, २९ पौष । घूस लिएको अभियोगमा पक्राउ परेका स्याङ्जा भिरकोट नगरपालिका ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ

बिजुलीको पोल सार्न घूस लिएपछि…

काठमाडौं, २९ पौष । बिजुलीको पोल सार्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले घूस लिन थालेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धानले घूससहित एकजना अधिकारीलाई पक्राउ गरेको छ । यसरी घूस लिने काठमाडौं ग्रिड

रिपोर्टर्स नेपालको समाचार प्रभावः मलकाण्डमा एक अर्ब कमिशनको चलखेल गर्नेहरु कारबाहीको दायरामा

काठमाडौं, २२ पौष । मलमा चलखेल गरी एक अर्बभन्दा बढी कमिशनको चलखेल गर्नेहरु ढिलो भएपनि कारबाहीमा परेका छन् । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ पौषमा मुद्दा दायर पनि गरेको

Screenshot