Logo

Tag: अख्तियार

चावहिल नापीका कर्मचारी नगदसहित ललितपुरबाट पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टलाई अख्तियारले नियन्त्रणमा लिएको छ

विस्तृत पढ्नुहोस
कारबाही पर्ने डरले अर्बौंका ठेक्का रद्द

काठमाडौं, चैत २१। नेपालमा ठेक्का र कमिसन एकअर्काका परिपूरकजस्तै छन् । जहाँ ठेक्का लगाइन्छ त्यहाँ लाखौं करोडौंको कमिसन आउँछ । त्यसैले केन्द्रीय सरकारका मन्त्री, सचिव, सहसचिव तथा प्रदेश सरकारका मुख्यमन्त्री,

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं,१६ चैत्र । कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वमसहित ६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा

परीक्षाको नतिजा फेरबदल प्रकरणमा त्रिविका प्राध्यापक सहित छ जनालाई अख्तियारले डाम्यो

काठमाडौं, १५ चैत । परीक्षाको नतिजा फेरबदल प्रकरणमा त्रिविका प्राध्यापक सहित छ जनालाई अख्तियारले डामेको छ । यसरी डामिनेमा प्रा.डा. टेकनाथ ढकाल सहित सह–प्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, सह–प्रशासक इन्दिरा

लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं, १० चैत्र । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ स्थित श्री लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद गैह्रेसमेत ३ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ। प्रधानाध्यापक गैह्रेसमेतले आर्थिक हिनामिना

अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा

कञ्चनपुर, ७ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित

वन उपभोक्ता समुहका सचिव अख्तियारको फन्दाका

सुनसरी, ७ चैत्र । सुनसरीको साविक बराहक्षेत्र गा.वि.स. वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिव दिपक थापा मगरमाथि अख्तियारले मुद्दा दायर गरेको छ । पदाधिकारीहरूले सामुदायिक

रौतहटका मेयर पटेलमाथि अख्तियारको मुद्दा

काठमाडौं, ७ चैत्र । रौतहटको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम

लाइसेन्समा अनियमितता गर्ने यातायातका हाकिमविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, ४ चैत्र । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी

चावहिल मालपोतका खरिदार बस्नेत अख्तियारको फन्दामा

काठमाडौं, ३० फागुन । मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतमाथि अख्तियारले मुद्दा दायर गरेको छ । बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग

विद्युत प्राधिकरणका कर्मचारीमाथि अख्तियारको मुद्दा

काठमाडौं, २४ फागुन । नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव–स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको

अख्तियारले सुरु गर्यो सामाजिक सुरक्षाभत्ता अनियमितताको छानबिन

खोटाङ, १८ फागुन । साकेला गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । मृत्यु भइसकेका, बसाइँ सरिसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा

Screenshot