Logo

Tag: अमेरिका

अमेरिकाले ७ अर्ब डलरको सैन्य सामाग्री अफगानिस्तानमा छाडेको खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १७ वैशाख । अमेरिकी सैनिकले अफगानिस्तान छाड्दा ७ अर्ब १२ करोड डलर बराबरको सैन्य सामाग्री छाडेको खुलेको छ । अमेरिकाको रक्षा मन्त्रालयले सैनिक फिर्ता

विस्तृत पढ्नुहोस
राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, १२ बैशाख । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।  राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी

चीनसँग सुरक्षा सम्झौता गरेपछि सोलोमन आइल्यान्डका प्रधानमन्त्रीलाई अमेरिकी चेतावनी

एजेन्सी, १० वैशाख । अमेरिकाले सोलोमन आइल्यान्डका प्रधानमन्त्री मिनासे सोगाभेरेलाई चेतावनी दिएको छ । चीनसँग सुरक्षा सम्झौता गरेपछि त्यसको गम्भीर जवाफ दिने भन्दै अमेरिकाले चेतावनी दिएको हो । अमेरिकाले सुरक्षा

पाकिस्तानी नेताहरु किन ‘अमेरिकाविरोधी कार्ड’ प्रयोग गर्छन् ?

एजेन्सी, ५ वैशाख । पाकिस्तानका पूर्व क्रिकेट कप्तान इमरान खानले राजनीतिमा पाइला टेकेर प्रधानमन्त्री सम्म बने । उनको सरकार हालैमात्र ढलेको छ । सरकार ढल्नु अघि उनले अमेरिकाविरोधी नेताको छाप

रुसद्वारा ‘अविश्वसनीय परिणाम आउने’ चेतावनीसँगै आणविक युद्धको खतरा

काठमाडौं, ३ वैशाख । रुसले अमेरिकासहित उसका निकट देशहरुलाइ अविश्वसनीय परिणाम आउनसक्ने चेतावनी दिएको छ । युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै रुसले त्यस्तो चेतावनी दिएको हो । रुसको उक्त चेतावनीसँगै

अमेरिकाबाट फेरि अर्को अनुदान

काठमाडौं, २ वैशाख । अमेरिकाले नेपाललाई फेरि अनुदान रकम दिने भएको छ । अनुदान लिनेबारे मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले स्वीकृति दिने निर्णय समेत गरेको छ । अमेरिकाले दिने भनिएको अनुदान

आतंकवादविरुद्ध कडा नीति लिन अमेरिका र भारतको पाकिस्तानलाई आग्रह

एजेन्सी, १ वैशाख । अमेरिका र भारतले पाकिस्तानलाई आतंकवादविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । उनीहरुले तत्काल कडा कदम चालेर आतकवादी हमलामा संलग्नलाई कारबाहीका लागि कठघरामा उभ्याउन समेत भनेका

अमेरिकाले विमान चार्टर्ड गरेर ८ नेपाली फिर्ता पठायो

काठमाडौं, २९ चैत्र । गैरकानुनी रुपबाट अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । अमेरिकी सरकारले विमान चार्टर्ड गरेर ८ जनालाई नेपाल ल्याएर छाडेको अध्यागमन विभागले जनाएको छ

भारतका रक्षामन्त्री र विदेशमन्त्री एकसाथ अमेरिका भ्रमणमा जाने

एजेन्सी, २४ चैत्र । भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकर एकसाथ अमेरिका भ्रमणमा जाने भएका छन् । सिंह र जयशंखरले ११ र १२ अप्रिलमा अमेरिका भ्रमण गर्ने भारतका

रुसतर्फ ढल्किए भारतले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

एजेन्सी, २४ चैत्र । अमेरिकाले भारतलाई रुसतर्फ ढल्किएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनका आर्थिक सल्लाहकार ब्रियन डेसेले बुधबार उक्त चेतावनी दिएका हुन् । अमेरिकाले

मेक्सिको र अमेरिका विश्वकप फुटबलमा छनोट

काठमाडौं, १७ चैत्र । मेक्सिको र अमेरिका विश्वकप फुटबलमा छनोट भएका छन् । उत्तर अमेरिका क्षेत्रबाट तीन टोली सिधै छनोट हुनेमा विहान भएको खेलबाट टोलीको टुंगो लागेको हो । मेक्सिकोले

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

काठमाडौं, १६ चैत्र । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले