काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्री राम जन्मभुमी अयोध्याय नेपालमै रहेको अभिव्यक्ति दिएर तरंग ल्याइदिएका छन् । उनले यस्तो बखत अभिव्यक्ति दिए
काठमाडौं, ३ साउन । बनारसमा नेपालीको कपाल मुण्डन गरी जय श्री राम लेखी अभद्र व्यवहार गरिएको भन्दै भिडियो बनाइयो । सामाजिक सञ्जालमा भिडियो पनि भाइरल भयो । भिडियोमा प्रधानमन्त्री केपी
काठमाडौं, ३१ असार । कँग्रेस आईका नेता करण सिंहले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको अभिव्यक्तिले नेपाल र भारतलगायत विश्वका अरबौं हिन्दुहरुको भावनामाथि ठेस पुर्याएको टिप्पणी गरेका छन् । उनले
काठमाडौं, ३१ असार । नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई गम्भीर मानेका छन् । ओलीले नेपाल-भारतबीचको सम्बन्ध तनावग्रस्त हुँदा अर्को बहस छेडिदिएको बताए
काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी ओलीले श्रीरामको जन्मस्थान अयोध्याको विषयमा दिएको अभिव्यक्ति अहिले चर्चामा छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षसमेत रहेका ओलीलाई यो विषयमा नबोल्न दुई वर्ष अघिनै सुझाव
प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिलाई कडा टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले अयोध्या नेपालमै पर्ने र राम पनि
काठमाडौं, ३० असार । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिमा कडा आपत्ति जनाएका छन् । उनले भने,‘हाम्रो प्रधानमन्त्री ओलीजीले अयोध्याबारे बोलेको
काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्छ भनी हिजो बालुवाटारमा बोलेपछि विभिन्न क्रिया प्रतिक्रिया आइरहँदा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुख फोरेका छन् । उनले
काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिमाथि
समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भारतप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफ्नो सरकार ढाल्न खोजेको भन्दै भारतको आलोचना समेत गरे । भारतको राज्य
काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा र राम नेपालका भनी हिजो बालुवाटारमा बोलेपछि नयाँ तरंग आएको छ । यसप्रति तिव्र प्रतिक्रियाहरु आइरहँदा ओली समर्थकहरुले भने एउटा
काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस प्रकरणमा भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण