Logo

Tag: अलैँची

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

दिलकुमार लिम्बू

फुङ्लिङ (ताप्लेजुङ), ६ मङ्सिर । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च

विस्तृत पढ्नुहोस
झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

झापा, ४ मङ्सिर । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा), १२ कात्तिक । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) ९० हजार पुगेको छ । झण्डै

बागलुङमा अलैँची जोन बनाउने तयारी

बलेवा (बागलुङ), १७ भदौ । जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण

सुक्नथाले अलैँची बगान

ताप्लेजुङ (फुङ्लिङ), ४ चैत । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उनी अलैँची बगानमै भेटिन्छन्

अलैँची ‘ग्रेडिङ मेसिन’को परीक्षण

बनियानी (झापा), ३० फागुन । झापाको बिर्तामोडमा अलैँची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमा निर्माण गरिएको उक्त मेसिनको अलैँची व्यवसायी महासङ्घ कार्यालय परिसरमा आज परीक्षण गरिएको हो । स्वीस

इलाममा अलैँची उत्पादन बढ्यो

फिक्कल (इलाम), ६ पुस । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस

अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित

ताप्लेजुङ, २७ मङ्सिर । पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ । ताप्लेजुङमा अहिले

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

ढोरपाटन (बागलुङ), २६ कात्तिक । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन्

किसानलाई अलैँची भित्र्याउन चटारो

फुङ्लिङ (ताप्लेजुङ), २१ कात्तिक । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने

एक वर्षमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको अलैँची निर्यात

काठमाडौं, साउन १० । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख

ताप्लेजुङमा अलैँचीका बोट सुक्न थाले

ङ्लिङ, २८ फागुन । ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ