Logo

Tag: आम निर्वाचन

विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १ । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ

विस्तृत पढ्नुहोस
निर्वाचन आउन सात दिन बाँकी, मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा नेताहरू

भरतपुर, कात्तिक २७ । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ। राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन्। कोही घरदैलो गर्दै हिँडिरेका छन्

निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै

काठमाडौं, कात्तिक २७। निर्वाचन आयोगले यही मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ । आयोगका अनुसार देशभर २२ हजार २

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

मकवानपुर, २५ कात्तिक । संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा (एमाले), राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा

जनसंख्या र मतदातामा आधाभन्दा बढी महिला उम्मेदवारीमा नौ प्रतिशत मात्रै

काठमाडौं, कात्तिक २५ । आगामी मङ्सिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता नौ प्रतिशत मात्रै रहेको छ । जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए

सुदूरपश्चिममा सत्ता गठबन्धन हाबी

काठमाडौं, २४ कात्तिक। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवार मात्र होइनन्, स्वतन्त्रहरू पनि आफ्ना प्रतिबद्धतासहित जनताको घरघरमा पुगिरहेका छन्।

७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल

काठमाडौं, २४ कात्तिक। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेत, कात्तिक २१ । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् ।

वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती

दोलखा, कात्तिक २० । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दोलखामा नयाँनयाँ अनुहार र युवायुवावीचमै प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ

गठबन्धनको भरमा अधिकारी राप्रपाको आडमा लोहनी

काठमाडौं, कात्तिक १९ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ २ का उम्मेदवारहरूले जिल्लाको आर्थिक विकास र समृद्धिसहित बुढीगण्डकी जलविद्युत् परियोजनालाई मुख्य चुनावी नारा बनाएका छन्।

निर्वाचनका कारण पालिकामा विकास ठप्प

काठमाडौं, कात्तिक १९ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन्। स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना

मतदाता रिझाउन शिक्षामा महत्त्वाकाङ्क्षी योजना

काठमाडौं, कात्तिक १६ । शिक्षा क्षेत्रको विकासका लागि तत्काल सम्भव नदेखिए पनि राजनीतिक दलले मतदाता रिझाउन महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा