Logo

Tag: उद्धार

चौध अपहरितको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

लागोस २१ फागुन । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना

विस्तृत पढ्नुहोस
झापाबाट हराएकी बालिकाको काठमाडौंबाट उद्धार

काठमाडौं, १३ फागुन । झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौंबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी

माइती नेपालद्वारा भारत प्रवेश गर्ने क्रम नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार

राँझा, २५ चैत । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका

प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

दार्चुला, १४ चैत । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक

युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

सिन्ह्वा, २८ फागुन । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ । सो जहाज स्थानीय

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

महेन्द्रनगर, २६ माघ । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले

सात लाख तिरेर बिरामीको उद्धार

सिमकोट, २० पुस: केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र

बाढीपहिरोमा फसेका १०२ जनाको उद्धार

सिन्धुपाल्चोक, असार ५ । नेपाल प्रहरीका अनुसार बाढीपहिरोमा फसेका मध्ये सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार गरिएको छ । यस्तै बाढीका कारण चार दिनको अवधिमा

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं, असार ३ । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै

ओडारमा बस्ने वृद्धासहित चारको उद्धार

जुम्ला, २२ पुस: नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धा महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयनस्वरुप भइरहेको अभियानअन्तरगत आज जिल्ला प्रशासन कार्यालयको समन्वय र

पाँच सय ८२ सहयोगापेक्षीको उद्धार

चितवन, १४ मङ्सिर: मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो

भारतमा अलपत्र परेका दुई महिलाको उद्धार

सुदूरपश्चिम, ५ कात्तिक: भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ । कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया