Logo

Tag: एभरेष्ट बैंक

ललितपुरको टौखेलमा एभरेष्ट बैंकको ११८औं शाखा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३० । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको छ। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी

विस्तृत पढ्नुहोस
एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा.केसी

काठमाडौँ, २७ माघ । एभरेष्ट बैंकले स्वतन्त्र सञ्चालकमा डा.तारकबहादुर केसीलाई नियुक्त गरेको छ। बैंकका स्वतन्त्र सञ्चालक डा. निर्मलकुमार बिष्टको कार्यकाल समाप्त भएलगत्तै उक्त स्थानमा केसीलाई नियुक्त गरिएको बैंकले जनाएको छ

एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग ४ घण्टाका लागि बन्द

काठमाडौं, १३ पुस । एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैकिङ्ग आज बेलुका ४ घन्टाका लागि बन्द हुने भएको छ । बैंकको मोबाइल बैकिङ्ग आज ८ बजेदेखि ४ घण्टाका लागि बन्द गरिने

दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई सुमधुर बनाउने एभरेष्ट बैंकको भिडियो सन्देश

काठमाडौं, १६ कात्तिक । एभरेष्ट बैंकले तिहारको उपलक्ष्यमा दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई सुमधुर बनाउने भावनात्मक र सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । बैंकको फसबुक पेज र युटुब च्यानलमा उपलब्ध रहेको

एभरेष्ट बैंकद्धारा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं, २ कात्तिक । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । बैंकले मुख्य शाखा, लाजिम्पाटमा रगतको बढ्दो माग आपूर्तिका निम्ति

एभरेष्ट बैंकको सिइओमा खालिङ

काठमाडौं, ८ असोज । एभरेष्ट बैंकमा सिइओमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको स्थापना काल २५ वर्षदेखि भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिँदै आएकोमा यस पटक भने

एभरेष्ट बैंकको एभरेष्ट उत्सवमय अफर

काठमाडौं, २९ भदौ । एभरेष्ट बैंकले चाडपर्वलाई ध्यानमा राख्दै एभरेष्ट उत्सवमय अफर ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै घर भाडा भन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागी

बुढानिलकण्ठमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं, ११ भदौ । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा १०५ औं शाखा संचालनमा ल्याएको छ । एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न.३ का

एभरेष्ट बैंकको क्यूआर कोड अब साझाका पेट्रोल पम्पमा

काठमाडौं, १ भदौ । एभरेष्ट बैंकले साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पमा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सेवा विस्तार गरेको छ । बैंकले आधुनिक बैंकिङ सेवा–सुविधा उपलब्ध

एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, २९ साउन । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको

एभरेष्ट बैंकको नयाँ शाखा भैसेँपाटीमा

काठमाडौं, २५ साउन । एभरेष्ट बैंकले ललितपुरको भैसेँपाटीमा १०४ औं शाखा संचालनमा ल्याएको छ । एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिकाका वडा नं १८ का अध्यक्ष

एभरेष्ट बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १३ साउन । एभरेष्ट बैंकले ८ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो