काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एमसीसी विवादलाई स्थानीय तहको निर्वाचनसम्मका लागि स्थगन गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क
काठमाडौं, २२ फागुन । नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट पार्टीभित्र एमसीसीको विवादको च्याप्टर क्लोज गराउने भएका छन् । पछिल्लो समय माओवादी केन्द्रभित्र एमसीसी पारित भएको विषयमा
काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टीभित्रको एमसीसी विवाद जारी केन्द्रीय समितिको बैठकबाट किनारा लाग्ने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को
काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आफ्नो पार्टीले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर गरेका छन् ।
काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता विष्णुपुकार श्रेष्ठले एमसीसी जस्तोको तस्तै पारित नगरिएको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार
काठमाडौं, २० फागुन। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनकोरूपमा दर्ज भएको बताएका छन् । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले
काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक केहिबेरमा बस्ने तयारीमा छ । अहिले बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु हुने बैठकमा साङ्गठनिक एवं
काठमाडौं, २० फागुन : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन्
काठमाडौं, फागुन २० । संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएपछि नेकपा (माओवादी केन्द्र) भित्र चुलिएको मतभेदलाई लिएर असन्तुष्ट पक्षले लिखित रूपमै असहमतिको प्रस्ताव अगाडी बढाउने भएको
काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको पक्षमा उभिएपछि उनको दलभित्र ठूलै संकट आएको छ । माओवादीभित्र एमसीसी विरोधी पक्ष मोर्चाबन्दी गर्न थालेको छ
काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन तथा आमसभा
काठमाडौं, १९ फागुन । सदनबाट अमेरिकी सहयोगसम्बन्धी एमसीसी कार्यान्वयन चरणमा जाने भएपनि विरोधी समूह नयाँ रणनीतिका साथ अगाडि बढ्न थालेका छन् । उनीहरुले एमसीसी मात्र नभई अमेरिकाविरोधी गतिविधि नै चलाउन