काठमाडौं, फागुन २१ । ‘म आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्,’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै
काठमाडौं, चैत २ । प्रधानमन्त्री केपी शर्मा ओली फलो चेकअपका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार अस्पताल पुगेको हुन् ।
काठमाडौं, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली हँसिलो मुद्रामा
काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उनको मिर्गौलाको प्रत्यारोपण गरिएको आज सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको
काठमाडौं, फागुन २७ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भोली बुधबारसम्म डिस्चार्ज हुन सक्ने जनाइएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको आज छैठो दिनसम्म आईपुग्दा प्रधानमन्त्री ओलीको
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । आफ्नी भान्जी समिक्षाले प्रधानमन्त्री ओलीलाई किड्नी दान गरेकी हुन् । बुधबार राति प्राईम
काठमाडौं, फागुन २१ । सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण हुँदैछ। अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन्
काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज
काठमाडौं, २० फागुन । बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरुप्रतिको भरोसा बढाएको टिप्पणी
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। बालुवाटार निकट स्रोतका
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना