Logo

Tag: कतार

कतारमा विगत २४ घण्टामा एक हजारभन्दा बढी सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

९ असार : खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुगेको

विस्तृत पढ्नुहोस
कतारबाट फर्कनेको सूची सार्वजनिक

काठमाडौँ, १ असार । कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी

२१ जेठ। खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको

आप्रबासी श्रमिकद्वारा कतारमा विरोध प्रदर्शन

१० जेठ  : विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ । सामाजिक

अन्धाधुन्दा खुकुरी हानी कतारीको हत्यामा दोषी ठहराउँदै चोधरीलाई मृत्युदण्ड

काठमाडौं, ९ जेठ । कतारीलाई अन्धाधुन्दा खुकुरी हानेर हत्या गरेकोमा दोषी ठहरिएका नेपाली नागरिकलाई फाँसीको सजाय दिइएको छ । सजाय पाउनेमा महोत्तरीका अनिल चौधरी छन् । उनलाई गोली हानी मृत्युदण्ड

कतारमा २५ हजारमा कोरोनाको संक्रमण, १४ जनाको मृत्यु

३१ वैशाख । नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र एक हजार

प्रम ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता

काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आरोपमा गिरफ्तार परी कतारको कारागारमा रहेका १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद बिन खलीफा

नेपाल वायुसेवा निगमले दोहा उडान स्थगित गर्यो

काठमाडौँ, २७ फागुन : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले

कतार प्रहरीमा नेपाली

काठमाडौं, २४ फागुन । अब कतारमा पनि नेपालीले प्रहरीको भूमिका पाउने भएका छन् । कतार प्रहरीको तीनमहिने आधारभुत तालिम एक सय ७९ जना नेपालीले बिहिबार सकेको छन् । उनीहरुलाई त्यँहाको

दुईसाता देखि कतारमा शव अलपत्र

रौतहट, २० माघ । चन्द्रपुर सन्तपुरका रोहनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदुताबासमा फोन गर्ने र काठमाडौमा रहेका वैदेशिक रोजगारी सम्बन्ध निकायमा धाउँदैमा बितिरहेको छ । रोजगारीका लागी

कतार जान लागेका नौ पक्राउ

काठमाडौँ, ४ पुस । दुबईको पर्यटक भिसा देखाएर नौ नेपाली गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न आँटेका थिए । अध्यागमनको जाँच सकेर अगाडि बढेका उनीहरूलाई

राजदूत भारद्वाजलाई ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, ११ कात्तिक : कतारका लागि नवनियुक्त राजदूत डा नारदनाथ भारद्वाजले कतार अधिराज्यका शेख तमिम बिन हमिद अल थानीसमक्ष आइतबार अपराह्न दोहास्थित अमिरी दिवानमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र

Screenshot