काठमाडौं,१३ वैशाख । गत वैशाख १० मा भएको बारा -२ को उपनिर्वाचनमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका उम्मेद्वारको हरिविजोग भएको छ ।
काठमाडौं, १३ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको टिप्पणी गरेका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग
काठमाडौं, ११ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचनका बारेमा विचार गर्न आवश्यक रहेको बताएका छन् । प्रदेश संरचनाले देशलाई आर्थिक र राजनीतिक बोझ बढेको उनको बुझाई छ
हेटौंडा, २० फागुन। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज (शनिबार) आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला
काठमाडौं, १४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् । “चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बीचमै फेरि
बुटवल, १० फागुन । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताएका
काठमाडौं, १ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रमिकहरुलाई पार्टीले सत्तामा जाने भर्याङ्ग मात्र बनाउने गरेको वास्तविक मजदुर हक हितमा काम गर्न नसकेको बिचार ब्यक्त गरेका छन् । पार्टी
काठमाडौं, २७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा बिदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन् । स्थिरता, समृद्धि र परिबर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनौट
काठमाडौं, १५ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोल तर्फ अघि लागेको टिप्पणी गरेका छन् । पार्टीको संगठन बिभागद्वारा आज काठमाडौंमा आयोजित “उपत्यका स्तरीय संगठन
काठमाडौं, मंसिर ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पराजयका कारण नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर भएको बताएका छन्। प्रतिनिधि सभा निर्वाचनमा
काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा सदस्यमा पराजित भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा खिन्नता व्यक्त गरेका छन्। नेकपा (एमाले)को ‘सूर्य’