Logo

Tag: कर्मचारी

कोरोना सङ्क्रमणको बढ्दो जोखिमःसेवा कटौती गर्दै सरकारी कार्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, १३ माघ: कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन् ।

विस्तृत पढ्नुहोस
कर्मचारीहरुको अवकाश रकममा ५ प्रतिशत मात्रै कर लिन सर्वोच्चको आदेश

काठमाडौँ, १३ माघ: सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरुलाई विभिन्न सुविधाहरु दिंदा १५ प्रतिशत नभई ५ प्रतिशतमात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ । यससँगै अब ५ प्रतिशत मात्रै कर लाग्ने

सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउने बढे

–तोलाकान्त बगाले वालिङ, १० माघ स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

दमौली, ९ माघ: तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य

कोरोनाका कारण जिल्ला प्रशासन कैलालीको सेवा स्थगित्

सुदूरपश्चिम, ८ माघ: कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको

काभ्रे प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

काभ्रेपलाञ्चोक, ७ माघ: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी

अग्रपंक्तिका कर्मचारीको सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने

काठमाडौँ, ७ माघ। काठमाडौं उपत्यकामा सबै क्षेत्रका व्यवसायीले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला

सूर्यविनायक नगरपालिकाका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित

भक्तपुर, ७ माघ: सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले

नवलपुर जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

कावासोती, ६ माघ: नवलपुर जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण

वन अतिक्रमण हटाइँदै

कञ्चनपुर, ६ माघ: कृष्णपुर नगरपालिका– १ भेटघाटफाँटामा बिहीबार बिहान वन अतिक्रमण हटाउँदै सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

परासी, ४ माघ: कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा

रेल्वेमा कर्मचारी भर्नाविरुद्व आन्दोलन गर्न कर्मचारीलाई मन्त्रीकै आग्रह

काठमाडौँ, २ माघ: प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीले गरेको कर्मचारी भर्नाको विरोध गर्दै आन्दोलन गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।आज (आइतबार) पत्रकारहरुसँग कुरा गर्दै