Logo

Tag: काठमाडौँ उपत्यका

निषेधाज्ञा लम्ब्याइयो (सूचनासहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा लम्ब्याउने निर्णय लिएको छ । निषेधाज्ञाको अघिल्लो नियम कायम राख्दै २० साउनसम्मका लागि लम्ब्याउने निर्णय

विस्तृत पढ्नुहोस
काठमाडौं उपत्यकामा कति छन् कोरोना संक्रमित ?

काठमाडौं, १८ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या केही मथ्थर हुँदै गएको समयमा दुई दिन यता फेरी बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २७ सय ६० जना संक्रमित

काठमाडौं उपत्यकामा आज ४ सय संक्रमित थपिए

काठमाडौं, १३ असार । पछिल्लो २४ घन्टामा काठमााडौं उपत्यकामा ४ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका १९ सय २० जना मध्ये काठमाडौंमा मात्र ४२४ जना थपिएको

निषेधाज्ञा नहट्ने, सार्वजनिक यातायात अझै नखुल्ने

कठमाडौं, १३ असार । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा अझै नहटाउने भएको छ । कोरोना भाइरसको जोखिम नघटेकाले निषेधाज्ञा नहटाउने भएको हो । आज बस्ने काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले

काठमाडौं उपत्यकामा २ लाख ४९ हजार कोरोना संक्रमणमुक्त, संक्रिय संक्रमित कति ?

काठमाडौं, १० असार । बुधबार २४ सय २१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै नेपालमा ६ लाख २७ हजार ८५४ संख्या पुगेको छ । संक्रमित मध्ये ५ लाख ६८ हजार

असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले उपत्यकाभित्र केही समय निषेधाज्ञा थप्ने तयारी

काठमाडौंमा दश दिन निषेधाज्ञा थप्ने तयारी, आदेश भोलि आउने (यसपटक निषेधाज्ञा खुकुलो बनाईने)

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा कम्तिमा एक साता थप्ने तयारी भएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकमा निषेधाज्ञा कम्तिमा एक साता थप्नेबारे सहमति

निषेधाज्ञा खुकुलो बनाएर लम्ब्याउने तयारी

काठमाडौं, १८ जेठ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञा लम्ब्याउनेबारे सिफारिश गर्न लागेका हुन् । कोरोना भाइरसको

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, अब किराना पसल खोल्न नपाईने

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । योसँगै

स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट

काठमाडौं, जेठ ३ । काठमाडौं उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।

काठमाडौंमा हुरीबतासले यस्तो असर पार्यो (भिडिओसहित)

काठमाडौं, २ बैशाख । आज काठमाडौं उपत्यकासहित देशको अधिकांश भागमा आँधी बेहरी आएको छ । केही भागमा भने असिना पानीसमेत परेको छ । हावाहुरी चल्दा काठमाडौं उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको

कीर्तिपुरबाट देखिएको काठमाडौँ उपत्यका (फोटोफिचर)

काठमाडौँ, २३ पुस: कीर्तिपुरबाट बिहीबार देखिएको काठमाडौँ उपत्यका । तस्बिर : रोशन सापकोटा-रासस

Screenshot