Logo

Tag: काठमाडौँ महानगरपालिका

बालेनले दिए वडाध्यक्ष रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरको झण्डा ओढाएर

विस्तृत पढ्नुहोस
सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्छु: बालेन शाह

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सरकारले काठमाण्डौ महानगर वा आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराए महानगरले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन्

आज पनि काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने

काठमाडौं, भदौ १५। आज पनि काठमाडौंका विभिन्न सडकमा सवारी प्रवेशमा रोक लगाइएको छ। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने सडकमा

काठमाडौं महानगरमा आज पनि सार्वजनिक बिदा

काठमार्डौं, भदौ १५ । काठमाडौं महानगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ । आज भदौ १५ गते शुक्रवारका दिन सापारु र रोपाइँ जात्रासमेत परेकाले सार्वजनिक बिदा दिईएको महानगरले जनाएको छ

नेपालको चुच्चे नक्सा स्वीकार नगरेपछि बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौं,१४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीनले हालै प्रकाशीत गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेपछि असन्तुष्ट बालेनले आफ्नो

आज र भोलि काठमाडौंका यी सडकमा सवारी साधन चलाउन नपाइने

काठमाडौं, भदौ १४ । आज र भोलि काठमाडौंका १ दर्जन बढी सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ । आज गाईजात्रा र भोलि नेपाल संम्वत् ११४३ गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं

काठमाडौं महानगरको बजार अनुगमन तीब्रः बाटोमा निर्माण सामग्री राख्ने थापालाई २५ हजार जरिवाना

काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकाले बजार अनुगमन तीब्र बनाएको छ । महानगरको बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहने व्यवस्था छ । महानगरले सडकमा निर्माण सामाग्री राखेका रामकुमार थापालाई जरिवाना

अखाद्य पेय पदार्थ बेच्ने कालिञ्चोक ट्रेडिङलाई महानगरले गर्यो डेढ लाख जरिवाना

काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले ढुसी परेको पेय पदार्थ बेच्नेलाई एक लाख ५० हजार जरिवाना गरेको छ । गत शुक्रबार महानगरको बजार अनुगमनको क्रममा ढुसी परेको कोक भेटिएपछि कालिञ्चोक

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

काठमाडौँ, ५ भदौ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

काठमाडौँ, ४ भदौ । काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका

सहरी योजना आयोगको उपाध्यक्षमा राजभण्डारीलाई नियुक्त गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं,३२ साउन । काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा.सुमन नर्सिङ राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने

महानगरले हटायो अनामनगरका साईन बोर्डहरु

काठमाडौं, ३२ साउन । काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न ठाउँबाट बोर्डहरु हटाउन थालेको छ। आज महानगरका प्रहरीहरुले काठमाडौंको अनामगरबाट पसल, रेष्टुरेन्टका होर्डिङ बोर्डहरु निकालेको हो । यसअघि महानगरले पतलीसडक, बागबजारका बोर्डहरु