काठमाडौं, २७ वैशाख । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले फोहोरमा संगठित माफियालाई सरकारको आशीर्वाद रहेको आरोप लगाएका छन् । हिजो राति
काठमाडौं, बैशाख २५। काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापित र उपमेयर सुनीता डंगोलले काठमाडौंका घरघरमा पुगेर मतदाताको शुभेच्छा लिइरहेका छन् । शुक्रबार र शनिबार बालाजु, सोह«्रखुुट्टेलगायतका
काठमाडौं, २३ वैशाख : नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच
काठमाडौं, २३ वैशाख । काठमाडौं महानगरपालिकामा गठबन्धनकी मेयरकी उम्मेदवार सृजना श्रेष्ठले आफूले दिदीबहिनी छोरीबेटी बनेर काम गर्ने बताएकी छिन् । आज राजधानीमा गठबन्धनको सभामा बोल्दै महानगरलाई महान घर बनाएर देखाउन
काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीबाट काठमाडौं महानगरपालिकामा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहंकारी भनेका छन् । उनले काठमाडौंमा आयोजित गठबन्धनको सभामा बोल्दै
काठमाडौं, २१ बैशाख । काठमाडौं महानगरपालिकाका वडा नं. २८ का वडाध्यक्षका उम्मेदवार भाइराम खड्गी (प्रकाश) भोट माग्न सक्रिय भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि
काठमाडौं, बैशाख २१ । बागबजारकी सम्झना खड्गी मंगलवार काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको घरदैलो प्रचार कार्यक्रममा सरिक थिइन्। उनी एमालेको पुरानो कार्यकर्ता भएकोले सबै तहका थुप्रै निर्वाचनको प्रचारमा सरिक हुँदै आएकी
काठमाडौं, बैशाख २१। देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् । उम्मेदवारहरू
काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो
काठमाडौं, २० वैशाख । नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण
काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ । उजूरीमा
काठमाडौं, १९ वैशाख : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी