काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले यो पाँच वर्षको अवधिमा धेरै नै काम गरेको दाबी गरेका छन् । उनले आफ्नो कामबाट
काठमाडौ, वैशााख ३ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको
काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् । स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर
काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट सृजना सिंह मुख्य दाबेदार देखिएकी छिन् । सिंहले निकटस्थहरुसँग मेयरमा चुनाव लड्नेबारे छलफल गरेको बुझिएको छ । काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहकी
काठमाडौं, चैत २८ । काठमाडौं महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको
काठमाडौं, २४ चैत्र । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउन सक्ने बुझिएको छ । काठमाडौंको चुनाव महत्वपूर्ण र चूनौतीपूर्ण भएकाले ओलीले स्थापितलाई बढाउने तयारी गरेको बुझिएको छ
काठमाडौं, २३ चैत : काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने
काठमाडौं, चैत २३ । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको
काठमाडौं, चैत १६ । संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा यसअघि एमालेबाट निर्वाचित भएका विद्यासुन्दर शाक्य पुनः मेयरका लागि आफैं दौडधुप मा छन् । तर, शाक्यले अपेक्षित रूपमा काम गर्न नसकेको
काठमाडौं, १४ चैत्र । बैशाख ३० गते स्थानीय तहको चुनाव हुने मिति घोषणा भइसकेको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दलदेखि स्थानीय तहको चुनावमा उम्मेदवार हुन चाहनेहरूले निर्वाचनका लागि आ-आफ्नो
काठमाडौं, २ चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेको छ । हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती
काठमाडौं, १ चैत : काठमाडौं महानगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको ठाउँ बसन्तपुर डबलीमा राष्ट्रिय झन्डा राख्न कंक्रिटको संरचना बनाएको छ । डबली छेउमै कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना