Logo

Tag: कुमार पौडेल

कुमार पौडेल (इन्काउन्टर) घटनामा छानविन नपुगे थप छानविन गर्न निर्देशन दिइनेछ- देवप्रसाद गुरुङ, प्रमुख सचेतक,

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङसँग लामो राजनीतिक अनुभव छ । सशस्त्र विद्रोह हुँदै शान्तिपूर्ण राजनीतिक मूलधारमा आउँदा उनले निकै आरोह अवरोहको

विस्तृत पढ्नुहोस
कुमार पौडेलको परिवारले भन्यो,‘यो नियोजित हत्या हो, स्वतन्त्र छानबिन हुनुपर्छ’

काठमाडौं, २७ असार । दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ ।

कुमार पौडेल मृत्यु प्रकरण: प्रहरी मुख्यालयलाई आयोगको तीन दिने म्याद

काठमाडौं २४ असार । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीको गोली प्रहारबाट मारिएका कुमार पौडेलको शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन तीन दिनभित्र बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। असार पहिलो

कुमार पौडेलको हत्या होइन, जवाफी कारबाहीमा मृत्यु : प्रहरी प्रवक्ता पोखरेल

असार ८, काठमाण्डौ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्राउ गरेपछि हत्या गरेको भन्ने आरोपको खण्डन गरेका छन् । प्राइम टाइम्स

Screenshot