Logo

Tag: कुलमान घिसिङ

भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको कुलमानको स्वीकारोक्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत खरिद गरेर लोडसेडिङ अन्त गरेको स्वीकारेका छन् । आज विद्युत प्राधिकरणमा पत्रकार

विस्तृत पढ्नुहोस
नेपाल विद्युत प्राधिकरणले अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिने

काठमाडौं, २९ फागुन । अम्बे स्टील्स उद्योगलाई नेपाल विद्युत प्राधिकरणले एक महिनाभित्र ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ ।

कुलमानको उज्यालो अभियानको कथा बताउने राजको ‘बादलहरु’ (भिडिओसहित)

काठमाडौँ, २७ फागुन । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको

कुलमानकी पत्नी दीपा राप्रपाको उपाध्यक्षमा मनोनीत

धादिङ, फागुन १२ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् । राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट

विद्युत् प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

काठमाडौं, फागुन ९ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८र०७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रूपैयाँ नाफा कमाएको छ। प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत

कार्यकारी निर्देशक घिसिङद्वारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

रसुवा, १२ मङ्सिर: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा रसुवा जिल्लाको सञ्जेन तथा रसुवागढी जलविद्युत् आयोजनाको शुक्रबार स्थलगत निरीक्षण । १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनले सात महिना

कुलमान घिसिङद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

दमौली, २९ कात्तिक: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक

चिनियाँ ठेकेदारलाई कुलमानले दिए ठेक्का तोड्ने चेतावनी

काठमाडौं, कात्तिक १६। सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी

सर्वोच्चले कुलमानविरुद्ध अन्तरिम आदेश दिएन

काठमाडौं, ५ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध कामकाजमा रोक लगाउन माग गर्दै दिएको निवेदनमा अन्तरिम आदेश अस्विकार गरेको छ । अदालतका आदेशसँगै घिसिङले काम

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : निर्देशक घिसिङ

कावासोती, ३ असोज: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर गएका निर्देशक

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ २५ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काँग्रेस र कुलमानसम्बन्धी रिट प्रधान न्यायाधीश जबराको एकल इजलासमा

काठमाडौं, २० भदौ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दुई महत्वपूर्ण रिट आफ्नो एकल इजलासमा राखेका छन् । नेपाली काँग्रेसको महाधिवेशन र कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट उनले आफ्नो