Logo

Tag: कोरोना परीक्षण

देशभरका ६ अस्पतालबाट ५५ सयमा कोरोना परीक्षण गर्न सकिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २७ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

विस्तृत पढ्नुहोस
परीक्षण घटाइँदै, जोखिम झन् बढ्दै

काठमाडौं, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

काठमाडौं, असार १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।

सेना-प्रहरीको अस्पतालमा पनि अब कोरोना परीक्षण, दैनिक १५ हजारको परीक्षण हुने

काठमाडौं, १३ असार। सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै लगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ। जसअनुसार

क्वारेन्टिनबाट घर गएका युवकको मृत्युपछि कोरोना परीक्षण गर्न स्वाब संकलन

कैलाली, असार ९ । स्वाब संकलन नगरी क्वारेन्टिनबाट घर पठाइएका युवकको घर पुगेको दोसा्रे दिनमै मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब परिक्षण हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका

लकडाउन खुकुलो बनाईने र निजीलाई पनि कोरोना परीक्षण गर्न दिईने

काठमाडौं, जेठ २८ । आज अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा निर्णय लिईने कुरा आजको प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका

१५ दिनसम्म पनि आउँदैन कोरोना परीक्षणको रिपोर्ट

काठमाडौं,जेठ २७ । देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग

दिल्लीका मुख्यमन्त्री केजरीवाल विरामी, भोली कोरोना परीक्षण हुने

२६ जेठ : भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ हुनुभएको छ ।ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् । कोरोनाभाइरसको सङ्क्रमण

नेपालमा एक लाखको कोरोना परीक्षण, साढे तीन हजार भन्दा बढी संक्रमित

काठमाडौं, २६ जेठ ।नेपालमा कोरोना परीक्षणको संख्या एक लाख नाघेको छ । एक लाख नौ सय ७१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणको संख्या

क्वारेन्टाइनमा पुग्ने वित्तिकै मृत्य भएका युवकको परिक्षण नहुँदै दाहसंस्कार

बैतडी, जेठ २६ । बैतडीस्थित क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ। शनिवार राति मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नआउँदै

पोजेटिभ आएपछि पाँचजना संक्रमित पक्राउ

जलेश्वर, २५ जेठ : कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि

मनिषा कोइरालासहित बुवा-आमाको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ आयो

काठमाडौं, २३ जेठ । स्थलमार्ग हुँदै बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै भारतबाट नेपाल आईपुगेकी अभिनेत्री मनिषा कोइराला १४ दिनसम्म क्वारेन्टिनमा बस्न थालेकी छिन् । उनी घरमै क्वारेन्टाइनमा बसेकी