Logo

Tag: कोरोना भाइरस

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

दार्चुला, १९ चैत : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय

विस्तृत पढ्नुहोस
बेलायतमा अध्ययनका लागि पुगेका विद्यार्थीलाई आर्थिक समस्या, चन्दा संकलन शुरु

नेपाली राजदूतावासले अध्ययनका लागि बेलायतका विश्वविद्यालयहरुमा आएका नेपाली विद्यार्थीका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोग मागेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायत लकडाउन भएपछि नेपाली विद्यार्थीहरुलाई खाना खानै

नेपाली मूलका ब्रिटिश सांसद वीरेन्द्र शर्मालाई कोरोना संक्रमण

लन्डन, १९ चैत्र । ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइ घर फर्केका छन् । हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता

लकडाउन आवज्ञा गर्ने तीन सय५२ भारतीय वीरगञ्जमा पक्राउ

पर्सा, १९ चैत्र : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,

कोरोनालाई जितेपछि शम्भु मोक्तानले भने- शुरुमा त बाँच्दिन जस्तो लाग्यो पछि आत्मबलले जितेँ

शम्भु मोक्तान: सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन । कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुशार फरक पर्ने

मुटु रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा, सचेत हुन जरुरी : डा.भट्टराई (भिडियोसहित)

काठमाडौँ १९ चैत :वरिष्ठ मुटुरोग विशेषज्ञ तथा त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले मुटु रोगीहरु भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी

इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार भन्दा बढी

एजेन्सी, १९ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार चार सय २८ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख पाँच हजार सात सय ९२ जना मानिस

कोरोना स्वास्थ्य सामाग्री खरिद काण्डका मुख्य योजनाकार युवराज शर्मामाथि कारबाही हुने

रिपोर्टर्स नेपाल, १९ चैत्र । कोरोना भाइरसको रोकथामका लागि चीनबाट कम गुणस्तरको सामान ल्याउने योजनाकारहरुमाथि सरकारले छानविन बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामान खरिदमा अनियमितताको विषय उठेपछि

कोरोना भाइरस (अपडेट) : विश्वभर साढे आठ लाख भन्दाबढी संक्रमित

एजेन्सी , १९ चैत । विश्वभर फैलिएको कोरोना भाइरसबाट आठ लाख ५८ हजार आठ सय ९२ मानिस संक्रमित भएका छन् । भाइरसका कारण विश्वभर मूत्यु हुनेको संख्या ४२ हजार एक

कोरोना भाइरसः २४ घन्टामा ४ हजारको मृत्यु (देशको सूचीसहित)

एजेन्सी, १९ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साँढ आठ लाख नाघेको छ । मृतकको संख्या अघिल्लो दिनको तुलनामा ४ हजारले वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या

दैलेखमा विदेशबाट फर्कनेको संख्या एक हजार २२०

दुल्लु, १९ चैत : कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी

बैंकद्वारा प्रदेश नं २ को राहत कोषमा रकम सहयोग

जनकपुरधाम, १९ चैत  : कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन्