Logo

Tag: खगराज अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले दोस्रो पटक मागे विश्वासको मत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । आज (शनिबार) बसेको प्रदेश सभा बैठकमा उनले दोस्रो पटक

विस्तृत पढ्नुहोस
कम्युनिष्ट आन्दोलनलाई सुदृढ पार्न वैचारिक र भावनात्मक एकता आवश्यक छः मुख्यमन्त्री अधिकारी

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

गण्डकीमा अधिकारीले विश्वासको मत नपाउने निश्चित, कांग्रेस–माओवादीले आलोपालो सरकार चलाउने

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्रीका खगराज अधिकारीले आज प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता

गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

काठमाडौं,७ वैशाख ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको

स्थानीय उत्पादनलाई प्राथकिमता दिन मुख्यमन्त्री अधिकारीको आग्रह

काठमाडौं, २१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई

शिला उपहारको अवसर जुट्नु सौभाग्यः मुख्यमन्त्री अधिकारी

कास्की, माघ १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्

गण्डकीका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच भेटवार्ता, मन्त्रालय भागबण्डाबारे छलफल

काठमाडौं, माघ १० । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज भेटवार्ता भएको हो। मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच

मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

काठमाडौं, ९ माघ । गण्डकी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले १२ वटा मन्त्रालयबाट घटाएर मन्त्रालयको संख्या ७ वटामा झारेको हो । गण्डकीमा

गण्डकीलाई नमुना प्रदेश बनाउने छौँ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ,५ माघ । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं, पुस २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैछन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका कार्यक्रम

स्टन्टबाजी गर्दिनँ, गुणस्तरीय कार्यक्रम गर्छुः मुख्यमन्त्री अधिकारी

काठमाडौं, २९ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आफूमाथि प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने चुनौती भएको बताएका छन् । ‘अनावश्यक मन्त्रालय बढाएर मुलुकमाथि व्ययभार थपिएको भन्दै प्रदेश सरकारको

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

काठमाडौं, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको

Screenshot