Logo

Tag: खगराज अधिकारी

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, ५ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् । बेगनास ताल धार्मिक तथा पर्यटन

विस्तृत पढ्नुहोस
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

काठमाडौं, २४ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त

गण्डकीका सभामुखको बलमिच्याईं, ६० सदस्यीय प्रदेश सभामा ३० लाई नै बहुमत घोषणा

काठमाडौं, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले ३० मत पाउँदा उनले बहुमत

विकास र समृद्धिमार्फत प्रदेशको औचित्यतामाथि उठेका प्रश्नको जवाफ दिन विश्वासको मत दिनुस्ः मुख्यमन्त्री अधिकारी

काठमाडौं, २३ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । उनले आज (आइतबार) जारी प्रदेश सभाको बैठकमा प्रदेशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि विश्वासको

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनार्थ बोलाइएको प्रदेश सभा बैठक जारी (भिडिओसहित)

काठमाडौं, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनार्थ बोलाइएको प्रदेश सभाको बैठक जारी रहेको छ । कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको

मुख्यमन्त्री अधिकारीलाई सकस: तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं, २३ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । गण्डकी प्रदेश सभाको प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । राप्रपा सचेतक विन्दु

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं, वैशाख २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजे प्रदेश

गण्डकीमा संसद् अधिवेशन आह्वान

काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी वैशाख ७ गतेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । उनले वैशाख ७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी रहेको बताइएको

यस्तो छ गण्डकीका मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय

काठमाडौं, चैत २६ । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पुर्‍याउने पहिलो निर्णय गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

मुख्यमन्त्री बन्न हतारिएका खगराजले दिए मुख्यमन्त्री पाण्डेलाई यस्तो चेतावनी

गण्डकी, २८ फागुन : नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको

सुन तस्करी प्रकरणः ‘आफ्नै हेडक्वार्टरतिर अनुसन्धान सोझिने भएपछि बनेन छानविन समिति’

काठमाडौं, १८ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जलहरी प्रकरणमा बुरुक–बुरुक उफ्रिएकाहरुले सुन तस्करी प्रकणको अनुसन्धान आफूतर्फ सोझिने भएपछि उच्च स्तरीय छानविन

Screenshot