Logo

Tag: गृहमन्त्रालय

लकडाउन उल्लंघन नगर्न गृहको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ जेठ । गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अगाडिदेखि विभिन्न बहाना र

विस्तृत पढ्नुहोस
संकटसँग जुध्‍न छाडेर सरुवामा सरकारको ध्यान

काठमाडौं, जेठ २१ । कोभिड–१९ संक्रमणको रोकथाम र नियन्त्रणको प्रशासनिक नेतृत्वको मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । संकटका बेलामा त्यही जिम्मेवारी तोकिएका व्यक्ति फेरबदल भइरहे त्यसको प्रत्यक्ष असर

लकडाउन अवधिभरि काठमाडौं उपत्यका प्रवेश निषेध, सबै स्थानीय तहलाई गृहको परिपत्र

काठमाडौं, ८ जेठ । गृहमन्त्रालयले जेठ २० गतेसम्म अर्थात लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । सोहीअनुसार मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई परिपत्रसमेत जारी

लकडाउन कडाई गरिन्छ, पास सबै रद्द : गृहमन्त्रालयका प्रवक्ता शर्मा (भिडिओसहित)

काठमाडौं, २ जेठ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कोरोनाको जोखिम बढेसँगै गृहमन्त्रालयले लकडाउन कडाईका साथ लागु गर्न अन्तर जिल्ला र जिल्लाभित्रको पास रद्द गरिएको स्पष्ट पारेका छन् । तर, अत्यावश्यक

चौतर्फी विरोधपछि पछि हट्यो गृहमन्त्रालय, पूर्वराजदम्पत्ती काठमाडौं फर्किदै

काठमाडों, जेठ २ । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौं फर्कने सवारी पास उपलब्ध भएको छ । सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला

सीमामा पाँच सय बिओपी राख्न गृहमन्त्री थापाको निर्देशन, सशस्त्रमा ९ हजार दरबन्दी थप्न सशस्त्रको प्रस्ताव

काठमाडौं, २२ बैशाख । भारतसँगको सीमा सरकारले स्थायी रुपमै प्रहरी थप्ने तयारी थालेको छ । गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय र्पुयाउने तयारी थालेको हो

प्रहरी परिसरमा ज्ञवाली र अपराध महाशाखामा थापा

काठमाडौँ, १२ वैशाख :गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ

गृहमन्त्रालयद्वारा वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु

हेटौँडा, १० फागुन : गृहमन्त्रालयद्वारा आजदेखि यहाँ वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु भएको छ । सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका

गृहसचिवका लागि यीनको प्रतिष्पर्धा

काठमाडौं, १४ माघ । गृहमन्त्रालयका सचिव प्रेमकुमार राई ७ दिनपछि अवकाश हुँदैछन् । माघ २२ मा उनी अवकाश भएपछि गृहसचिव हुनका लागि सचिवहरुको चर्को दौड सुरु भएको छ । नेपाल

घर भाडामा बस्नेको विवरण राखिने

काठमाडौं, पुस १६ । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक

गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार (विज्ञापनसहित)

काठमाडौं । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारीको भर्ना खुला खुलाएको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत सात सय ५३

मृत्युको कारण सरकार भन्दै एक अर्ब आठ करोड क्षतिपूर्ति दिने निर्णय !

काठमाडौं, १७ असार । नेपाल सरकारले एक व्यक्तिको मृत्युको क्षतिपूर्ति एक अर्ब आठ करोड रुपैयाँ दिने निर्णय गरेको पत्र तयार भयो । पत्रमा गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीको हस्ताक्षर छ ।