Logo

Tag: गृहमन्त्री रवि लामिछाने

गृहमन्त्री लामिछानेको रिटमा सरकारी वकिलहरुको जिकिर– अन्तरिम आदेश आवश्यक छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२२ पुष । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको रिटमा आज संवैधानिक इलासमा सुनुवाइ जारी रहेको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेल

विस्तृत पढ्नुहोस
गृहमन्त्रीको नागरिकता विवादबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस २२ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक

गृहमन्त्रीको पहिलो निर्णय आफैंलाई भारी

काठमाडौं, पुस २२। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता

गृहमन्त्री लामिछाने काठमाडौं सिडियो कार्यालय निरीक्षणमा

काठमाडौं, २१ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रसाशन कार्यालयको निरीक्षण गरेका छन् । बिहीबार गृहमन्त्री लामिछानेले जिल्ला प्रसाशन कार्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) घनश्याम

भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौं, २१ पुष । सरकारले भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा न्यूनतम साझा कार्यक्रम भोलिसम्म ल्याउने सहमति भएको हो । बैठकपछि

निर्णय गर्दा ऐन, कानून र विवेकसमेत प्रयोग गर्न देशभरका सिडियोहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं,१८ पुष । गृहमन्त्री रवि लामिछानेले जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिन देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् । सोमबार बिहान सिंहदरबारबाट देशभरका सीडीओहरुसँग

बालकोटको छतमा ओलीसँग गृहमन्त्री लामिछानेको घमाइलो गफ

काठमाडौं, १६ पुष । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछाने आज विहान अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट

प्रहरीको सरुवा, बढुवामा मन्त्री र नेताको दैलोमा नधाउन गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं, १५ पुष । गृहमन्त्री रवि लामिछानेले नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणमा पुगेका

नवनियुक्त गृहमन्त्री लामिछाने सरकारी निवास पुल्चोक सरे

काठमाडौं, १४ पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् । गृहमन्त्री लामिछाने आज (बिहीबार) सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ

नवनियुक्त उपप्रधानमन्त्री लामिछानेलाई बालकोटमा न्यानो आतिथ्यता

काठमाडौं, १२ पुष । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गृहमन्त्री लामिछाने आज साँझ बालकोट पुगेका हुन्

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं, १२ पुष । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा