Logo

Tag: चोलेन्द्र शमशेर जबरा

विवेक नभएको व्यक्ति कल्याण श्रेष्ठ नै होः प्रधानन्यायाधीश जबरा (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका छन् । उनले श्रेष्ठसँग ज्ञान भएको तर विवेक नभएको भनेका

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश जबराको राजीनामा तत्काललाई टर्यो

काठमाडौं, ११ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले चर्चाको शिखरमा छन् । नेपाल बार एशोशिएसन, पूर्व न्यायाधीश फोरम नेपाल, चार पूर्वप्रधानन्यायाधीशलगायत केही नागरिक अगुवाहरुले उनको राजीनामा मागिरहेका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने एकल क्षमता एमालेसँग मात्र

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सकिने व्यवस्था संविधानमा छ । संविधानको धारा १०१ ले हाल रहेको प्रतिनिधि सभाको सदस्य संख्याको एक चौथाईले महाभियोग लगाउन सक्ने

प्रधानन्यायाधीश जबरा यसकारण ढुक्क

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोकेर फैसला समेत गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गरेपनि जबराले एकल इजलास तोकेर फैसलाहरु सुनाएका छन् । नेपाल

सेटिङ भत्काउँदै प्रधानन्यायाधीश जबरा

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा न्यायाधीश नियुक्तिमा हुँदै आएको सेटिङ भत्काउँदै लगेको खुलेको छ । राजनीतिक दलका प्रभावशाली नेताहरुको सिफारिशमा न्यायाधीश बन्ने परिपाठीलाई कमजोर बनाउन जबरा

काँग्रेस प्रधानन्यायाधीशको पक्षमा

काठमाडौं, ९ कात्तिक । नेपाली काँग्रेस प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएको छ । जबराको राजीनामाको माग कानुन व्यवसायीको संघ संगठन देखि कतिपय पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशबाट आइरहँदा काँग्रेस राजीनामाको

श्रीमान् जबरा न्यायको ढुकढुकी रोकिन नदिनुहोस् !

दीपेश केसीः दार्शनिक सुकरातले राज्यको विद्यमान प्रणालीविरुद्ध बोलेकोले हेमलक विष पिएर मर्नुपर्ने सजाय सुनाइयो । सुकरात राज्यमा लोकप्रीय थिए । उनलाई माफी दिनुपर्ने विषय पनि उठ्यो । तर, सुकरात माफी

प्रधानन्यायाधीश जबरालाई देउवाको साथ, कठोर कदम चालेर भएपनि जोगाउने

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् ।

प्रधानन्यायाधीशले निकास दिनुपर्ने बारको निष्कर्ष

काठमाडौं, ८ कात्तिक । नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा उत्पन्न परिस्थितिका कारण निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । आज बारको बैठक बसी त्यस्तो निष्कर्ष निकालेको हो

प्रधानन्यायाधीशले दबाबमा राजीनामा दिए लोकतन्त्र समाप्तः सरिता गिरी

काठमाडौं, ८ कात्तिक । पूर्व सांसद सरिता गिरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दबाबमा राजीनामा दिए लोकतन्त्र समाप्त हुने बताएकी छिन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै कसैको दबाबमा जबराले राजीनामा

बहुमत न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेटेरै राजीनामा माग्ने

काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालतमा बहुमत न्यायाधीशहरुले विद्रोह गरी प्रधानन्यायाधीशलाई चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि दबाब बढाएका छन् । आज प्रधानन्यायाधीशले डाकेको फूलकोर्ट बैठक समेत बहिष्कार गरेर छुट्टै बैठक

संसद यीनलाई घाँडो, देश चाँडै चुनावमा जाने

काठमाडौं, ८ कात्तिक । प्रतिनिधि सभाको कार्यकाल अब एक वर्ष बाँकी छ । दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गराएपनि अदालतको फेसलाले पुनःस्थापना भएको प्रतिनिधि सभा अहिले सबैलाई