Logo

Tag: जनता समाजवादी पार्टी

उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगे, को को बन्लान् नयाँ मन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगेका छन् । उनले सोमबार अबेर राति कार्यकारिणी बैठक डाकेर सरकारमा

विस्तृत पढ्नुहोस
उपेन्द्रलाई नेतृत्वबाट हटाउनेगरि बाबुरामको मुभ, पार्टी फुटाउन नसके माओवादी प्रवेश गर्नेसम्मको तयारी

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच अहिले सम्बन्ध चिसिएको छ । यो बीचमा

उपेन्द्र यादवको हुकुम र हैकमले पार्टी चल्दैन, जसपा विभाजनको मुख्य जिम्मेवारी उनैले लिनुपर्छः महिन्द्र राय यादव

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले पार्टी विभाजन हुने स्थितिमा सम्पूर्ण जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवले लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

मन्त्रीलाई पानीको बोत्तलले हिर्काएको होइन, असार ३ सम्म माग पूरा नभए मन्त्रीकै च्याम्बरमा अनशन बस्छुः सांसद रामबाबु यादव

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात नगरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका

जसपाको समिक्षा बैठकमा कुटाकुट

काठमाडौं, २५ जेठ । गत स्थानीय तहको निर्वाचनको समिक्षा गर्न बोलाइएको जनता समाजवादी पार्टी धनुषाको बैठकमा कुटाकुट भएको छ । लक्ष्मीनियामास्थित होटल ढावामा भएको बैठकमा कुटाकुट भएको हो । बैठकमा

मन्त्री हटाउने र बनाउने खेलले जसपा फुटको संघारमा

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सरकारमा सहभागितालाई लिएर जसपाभित्र विवाद चुलिएको छ । जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन्

गठबन्धनमा सँगै रहने, धोका पनि दिने काम भयोः जसपा नेता

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले गठबन्धन दलहरु इमानदार नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

हामी निश्चित् रुपमा भारतसँग नजिक छौं : उपेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू चीनसँग नजिक रहेको भन्ने कुरा नै गलत भएको टिप्पणी गरेका छन् । उनले भने,‘चीन र भारत दुवै हाम्रा

गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले ५ दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई कुनै फाइदा नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

उपेन्द्र यादवलाई चुनावी क्षेत्रमा धक्का लाग्यो, अबको चुनावमा कुन क्षेत्र रोज्लान्

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएका छन् । गठबन्धनबाट काँग्रेसका मेयरका उम्मेदवार नागेश कोइराला विजयी हुँदा अमरेन्द्र ठूलो

“कांग्रेस अनुशासित पार्टी होइन, केन्द्रमा नेताहरू गठबन्धन भनेर कुर्लन्छन्, तल कार्यकर्ताले मान्दैनन्”

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टीका युवा नेता मनीष सुमनले आफ्नो पार्टीको जितमा गठबन्धनको योगदान खासै नभएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

बाबुराम भट्टराईको प्रतिक्रिया- जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन्

काठमाडौं, ३ जेठ । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको