Logo

Tag: जनता समाजवादी पार्टी

ओली प्रवृत्ति सच्चिन्छ भन्नु भ्रमः बाबुराम भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै हालतमा नसुध्रने ठोकुवा गरेका छन् । उनले ओलीलाई

विस्तृत पढ्नुहोस
जसपामा उपेन्द्र र बाबुरामबीच टकराव

काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव देखिएको छ । जसपाको सरकारमा सहभागी हुने नेतृत्वकर्ताबारे विवादले टकराव बढेको हो

अध्यक्षबाट हटाइए ठाकुर

काठमाडौं, साउन २६ । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष पदबाट महन्थ ठाकुर हटाइएका छन्। जसपामा अब एकजना मात्र अध्यक्ष रहने व्यवस्था गरिएको छ। जसपाले निर्वाचन आयोगमा पठाएको अद्यावधिक सूचीलाई

जसपा एकीकरण बदरको मागमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, साउन २६। सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले

जसपामा अब ३५ कार्यकारिणी समिति सदस्य मात्र, रेशम चौधरी यथावत्

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीमा अब ३५ जना मात्र कार्यकारिणी समितिका सदस्य रहेका छन् । निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको अद्यावधिक गरेपछि १६ जना कार्यकारिणी समितिका सदस्य हटाइएका

जसपाले डाक्यो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं, साउन २५। जनता समाजवादी पार्टी (जसपा) ले पहिलोपटक केन्द्रीय कमिटी बैठक डाकेको छ । जसपाले भदौ १ र २ गते केन्द्रीय पार्टी कार्यालय बालकुमारी बैठक डाकेको हो । बैठकलाई

सरकारमा सहभागी नहुने रणनीतिमा उपेन्द्र यादव

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न तछाडमछाड भएको छ । २० भन्दा बढी मन्त्रीका आकांक्षी देखिएपछि जसपाभित्र मन्त्री बन्नका लागि तछाडमछाड भएको हो । अध्यक्ष उपेन्द्र यादव

प्रचण्डले मुलुकको राजनीतिलाई अस्थिर बनाएको केशब झाको आरोप

काठमाडौं, २४ साउन । जनता समाजवादी पार्टी, नेपालका युवा नेता केशव झाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाएका छन् । हिजो (शनिबार)

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल

काठमाडौँ, २३ साउन: सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले

‘महन्थ ठाकुर पक्षकोे गतिविधि नमच्चिने पिङको सय झड्का’ : राजेन्द्र श्रेष्ठ

काठमाडौं, साउन २३ । जसपाका नेता राजेन्द्र श्रेष्ठले मधेसमा महन्थ ठाकुर पक्षका गतिविधि अवैध भएको बताएका छन् । निर्वाचन आयोगले अर्को पार्टी गठन गर्न भनिसकेपछि पनि जसपाकै नाममा गतिविधि गर्न

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा

काठमाडौं, साउन २३। जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने

उपेन्द्र सत्तातिर महन्थ मधेशतिर

काठमाडौं, २२ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तातिर केन्द्रित भएका छन् । उनी नेतृत्वको जसपा सरकारमा जान ठिक्क परेको छ । जसपाले कति मन्त्रालय पाउने र कुन