Logo

Tag: झापा

झापामा हात्ती मृत भेटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१ मँसिर । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा

विस्तृत पढ्नुहोस
पुलबाट खसेर १ जनाको मृत्यु

काठमाडौँ,२७ कार्तिक । झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ । दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको

छुरा प्रहारबाट बालकको हत्या

काठमाडौँ,१४ कार्तिक । झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१०

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ,१ कार्तिक । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी

काठमाडौँ,२४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापा, ८ असोज । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

काठमाडौँ,३१ साउन । झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८

झापामा डुबेर दुई बालबालिकाको मृत्यु

काठमाडौँ,२७ साउन । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२

झापामा तीन चेलीको हत्यापछि झुण्ड्याइएको आशंकामा अनुसन्धान

काठमाडौं, १० साउन । झापाको केचनाकवलको चीया बगानमा झुण्डिएको अवस्थामा फेला परेका तीन चेलीबारे अनुसन्धानले नयाँ मोड लिएको छ । घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले भने पोष्टमार्टम रिपोर्टका

एम्बुलेन्स बिग्रिएर थन्किँदा सेवाग्राही मारमा

  काठमाडौँ,८ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएका हुन् । लामो समयदेखि एम्बुलेन्स सेवा

माछा फार्मको अनुगमन

काठमाडौँ,२० असार । झापाको विर्तामोड नगरपालिकाले माछा फार्मको अनुगमन गरेको छ । नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा रहेको टोलीले आइतबार नगरका विभिन्न वडामा रहेका माछा फार्मको अनुगमन गरेको हो । आर्थिक

अध्यक्ष कार्कीको घर अगाडि शङ्कास्पद वस्तु

काठमाडौँ,१० असार । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर

Screenshot