Logo

Tag: टिकटक

रिटै-रिटका वकिल भन्छन्– प्रचण्डको सरकारले संस्थागत रूपमा प्रतिगमनको प्रक्रिया अघि बढाएको छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ मंसिर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिकटक प्रतिबन्धमार्फत सरकारले नागरिक स्वतन्त्रतामा कटौती गरेको आरोप लगाएका छन् ।‘सरकारले संविधान र कानुनलाई नाघेर गम्भीर बेथिति

विस्तृत पढ्नुहोस
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट

काठमाडौँ, १ मङ्सिर । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध

टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

काठमाडौँ, ३० कात्तिक । नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू

टिकटक बन्द गर्ने निर्णयबाट सरकार ‘ब्याक’ हुन मिल्दैन : जसपा नेता

काठमाडौं, ३० कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।‘टिकटकमा फेक आइडी बनाएर अर्काको भिडियो

जनता सतर्क नभए राजतन्त्र फर्कने खतरा छ : चित्रबहादुर केसी

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली जनता सतर्क र सचेत नभए २०६२–६३ को जनआन्दोलनका उपलब्धि समाप्त हुन खतरा रहेको औंल्याएका छन् ।‘लोकतन्त्र र गणतन्त्र

टिकटक बन्द गरेर सरकारले सद्दाम हुसैन शैली देखायो : कानुनविद्

काठमाडौं, २९ कात्तिक । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले लोकप्रिय सामाजिक सञ्जाल टिकटक बन्द गरेर सरकारले सद्दाम हुसैन शैली देखाएको आरोप लगाएका छन् ।‘सामाजिक सञ्जालहरुमा विकृतिजन्य सामग्री आइरहेका छन् । यसमा

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं, २८ कात्तिक । नेपाल दूर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटक बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ । आज (मंगलबार) प्राधिकरणले सूचना जारी गर्दै हिजो (सोमबार) को

गगन थापा र विश्वप्रकाश शर्मालाई सधैंभरि सरकारविरुद्ध बोल्ने भूत चढेको छ : माओवादी नेता

काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सधैंभरि सरकारका कामकारबाहीविरुद्ध उभिने भूत सवार भएको आरोप लगाएका

टिकटकको नियमन गर्न सकिने स्थिति थिएन, बन्द गरेकै ठीक भयो : संस्कृति मन्त्री

काठमाडौं, २८ कात्तिक । संस्कृति, पर्यटन एवंं नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटक बन्द गर्ने सरकारी निर्णयमा बहुसंख्यक जनताको समर्थन रहेको दाबी गरेका छन् ।‘टिकटक बन्द गराउने निर्णयमा बहुसंख्यक जनताको

टिकटक बन्द नगराउने इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गर्छौं : प्राधिकरण अध्यक्ष

काठमाडौं, २८ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आजसम्म सबै इन्टरनेट सेवाप्रदायकले टिकटक बन्द गरिसक्ने बताएका छन् ।‘सरकारको निर्णयपछि सेवाप्रदायकलाई इमेल लेखेर फलोअप गरिरहेका छौं । बिदाको दिन

यी देशहरुमा पनि प्रतिबन्ध छ टिकटक

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको उक्त निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारको निर्णयमाथि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलदेखि

टिकटक ब्याण्ड गर्ने निर्णयलाई स्वागत गर्दै महेश बस्नेतले भने, ‘सरकारले सामाजिक सञ्जाल र युट्युव पनि नियमन गरोस्’

काठमाडौं, २७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले टिकटक ब्याण्ड गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । साथै, उनले सामाजिक सञ्जाल र युट्युवमा पनि नियमन गर्न