डडेल्धुरा, असार ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३
बैतडी, असार २९ । बैतडीमा हजुरबुवाको कुटपिटबाट एक दुई वर्षीय नातिको मृत्यु भएको छ भने अर्का आठ बर्षीय नाती गम्भीर घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश
डडेल्धुरा, जेठ ४ । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो। उनको ठाउँमा गत महिना लक्ष्मण
डडेल्धुरा, पुस १६ ।सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा शुक्रबारदेखि सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा आएको छ । १५ बेडको आईसीयू कक्ष सञ्चालन गर्ने भनिए पनि
डडेल्धुरा, मंसिर २३ । चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
डडेल्धुरा, कार्तिक २४ । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा कोरोना संक्रमतिका लागि आईसीयू र भेन्टिलेटरको अभाव भएको छ । सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको व्यवस्था
डडेल्धुरा, साउन १२ । विषालु च्याउ खाँदा डडेल्धुरामा एकजना बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको
डडेल्धुरा, असार २१ । डडेल्धुरामा पानीको थैली सहित शिशुको जन्म भएको छ। डडेल्धुरा अस्पतालमा शनिबार पानीको थैली सहितको शिशुको जन्म भएको हो। ’इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसूति प्रकृयामा
डडेल्धुरा, बैशाख १ । डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुई जनाको कोरोनाको रिपार्ट नेगेटिभ आएको छ । अस्पतालको आइसोलेसन कक्षबाट भागेका भागेश्वर गाँउपालिकाका उनीहरु दुबैको काठमाडौंमा परिक्षण पश्चात टेगेटिभ रिपोर्ट
अमरगढी, ७ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गरेका छन् । सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिनुभएको अस्पतालका
अमरगढी, २६ असोज : गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला पर्यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले
डडेल्धुरा । जिल्लामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषालले जानकारी