Logo

Tag: डा. भीमार्जुन आचार्य

सर्वोच्च अदालतको यो फैसलाले व्यवस्था र संविधानलाई सदाको लागि अन्त्य गर्ने दिनतर्फउन्मुख : डा. आचार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ फागुन । संविधानविद् डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतको आजको फैसलाले नेपालको अहिलेको व्यवस्था र संविधानलाई सदाको लागि अन्त्य गर्ने दिनतर्फ उन्मुख गराएको टिप्पणी

विस्तृत पढ्नुहोस
ओलीले द्धन्द्ध र अस्थिरताको खेती गर्न चाहने विदेशी शक्तिलाई राम्रै अवसर दिए : डा. आचार्य

काठमाडौं, ११ पुस । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालमा सधैं द्धन्द्ध र अस्थिरताको खेती गर्न चाहने केही स्वदेशी तथा विदेशी शक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रै अवसर दिएको टिप्पणी गरेका

प्रधानमन्त्रीको कदम संविधानमाथिको कू : डा. आचार्य

काठमाडौं, ५ पुष । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्न गरेको सिफारिशको कदमलाई संविधानमाथिको कू को संज्ञा दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा

जनमतसंग्रह भए राजसंस्थाको पक्षमा बुहमत मत आउँछ : डा. आचार्य (भिडिओसहित)

काठमाडौं, २ पुष । संविधानविद् डा. भीमार्जुन आचार्यले जनमतसंग्रह गराईए अहिलेको अए राजसंस्थाको पक्षमा बहुमत आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

देश, संविधान र कानूनमाथि भद्दा मजाक गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई छैन् : डा. आचार्य (भिडिओसहित)

काठमाडौं, २ पुष । संविधानविद् डा. भीमार्जुन आचार्यले मुलुकको संविधान र कानूनमाथि भद्दा मजाक गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

डा. आचार्यको टिप्पणी : ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संक्षेपमा नेपालमात्र लेखौं भन्ने परिपत्रले संविधानको उल्लंघन गरेजस्तो लाग्दैन्’

काठमाडौं, १८ कार्तिक । संविधानविद् डा. भीमार्जुन आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संक्षेपमा नेपालमात्र लेखौं भन्ने सरकारी परिपत्रले संविधानको उल्लंघन नगरेको स्पष्ट पारेका छन् । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेपछि भीमार्जुनको टिप्पणी : ‘सत्तासिन कम्युनिष्टहरुको “अन्तिम” राष्ट्रवाद यसपटक देख्न पाइयो’

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको भेटवार्तालाई लिएर चौतर्फी आलोचना

बेहोस भएपछिमात्रै अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खेदजनक : डा. आचार्य

काठमाडौं, २३ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खेदजनक रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले स्वास्थ्य मन्त्रालयका

ओली, देउवा र प्रचण्डभन्दा ज्ञानेन्द्र शाह सयौं गुणा बढि लोकतान्त्रिक छन् : डा. आचार्य (भिडिओसहित)

काठमाडौं, ४ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालको संविधान लेखाईको हिसाबले यसमा उल्लेख गरिएका कतिपय प्रावधानले बाहिरी देशका संविधानभन्दा फरक रहेको कुरा साँचो भएको स्पष्ट पारेका छन् । हिजो

पाँच वर्षे अवधिमा सत्ता र सत्ता संरक्षित गुटबाहेक अरुले संविधानको प्रतिफल पाएनन् : डा. आचार्य

काठमाडौं, ३ असोज । संविधाविद् डा. भीमार्जुन आचार्यले संविधान जारी भएको पाँच वर्षको यो अवधिमा सत्ता र सत्ता संरक्षित गुटबाहेक अरुले संविधानको प्रतिफल नपाएको टिप्पणी गरेका छन् । संविधान दिवसको

सरकारलाई डा. आचार्यको सुझाव : ‘गरिखाने मानिसहरूलाई गरिखान दिउँ’

काठमाडौं, १९ भदौ । संविधानविद् डा. भीमार्जुन आचार्यले सरकारले गरिखाने मानिसहरूलाई गरिखान दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । सरकारले कोरोना संक्रमित यति थपिए, यति निको भए र यति मरे भन्नेबाहेक

डा. आचार्यको प्रश्न : कसको स्वार्थमा पटक–पटक असफल भैसकेको व्यक्तिगतका लागि सरकारले गैरसंवैधानिक कसरत गर्दैछ ?

काठमाडौं, १८ भदौ । संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानले संघीय संसद अर्थात् प्रतिनिधिसभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद सदस्य हुन पाउने व्यवस्था कहीँ कतै नगरेको