Logo

Tag: दूधको मूल्य

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, जेठ २३ । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका

विस्तृत पढ्नुहोस
दूध विक्रीको पैसा नपाउँदा पलायन हुँदै किसान

चितवन, पुस २६ । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन

कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम, ९ पुस । सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई

आजदेखि दूधको मूल्य लिटरमै १६ रुपैयाँले बढ्यो

काठमाडौं, चैत २ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य १६ रूपैयाँसम्म बढाएको हो । संस्थानकाअनुसार स्टान्डर्ड दूध

दुधको मूल्य १० रूपैयाँ बढ्यो

म्याग्दी, फागुन ३ । म्याग्दीमा भैंसीको शुद्ध दूध प्रतिलिटरमा १० रूपैयाँका दरले बढेको छ। कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै सरोकारवाला

दूधको मूल्य वृद्धि फिर्ता

काठमाडौं, पुस २०। डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य

दूधको मूल्यमा ‘कार्टेलिङ’को प्रयास

काठमाडौं, पुस १७ । नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको

दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

काठमाडौं, माघ २८ । दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर

बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि?

काठमाडौं, माघ १९। सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने

दूधको मूल्य नबढाए आन्दोलनको चेतावनी

काठमाडौं, माघ १६ । दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको

दूधको मूल्य लिटरमै १० रुपैयाँ बढाउने तयारी

काठमाडौं, पुस २८। राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

दूधको मूल्य निर्धारणको तयारी

काठमाडौं, पुस २३ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरिसकेपछि अब दूधको मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध