Logo

Tag: नर्भिक अस्पताल

मंगलबार राती अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री प्रचण्ड आज विहानै मुस्ताङमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १ । स्वास्थ्यमा असहज महसुस भएपछि मंगलबार साँझ नर्भिक अस्पतालमा चेकजाँच गराएर राती १० बजे डिस्चार्ज भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहानै

विस्तृत पढ्नुहोस
नर्भिक अस्पतालमा ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा

काठमाडौं, ७ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले असोज ९ गते शनिवार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन गर्ने भएको छ । अस्पतालको निःशुल्क ओपिडी अभियान

नर्भिक अस्पतालले ल्यायो औंसी र तीजलक्षित ‘हेल्थ प्याकेज’

काठमाडौं, १४ भदौ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विशेष हेल्थ प्याकेज सार्वजनिक गरेको छ । अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिन)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज सार्वजनिक गरेको हो

नर्भिकले ६ अर्ब लगानी थप्ने

काठमाडौं, साउन ८ । नर्भिक इन्टरनेसनल हस्पिटलले सेवा विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ। पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी

पूर्व-प्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार

काठमाडौँ, ३१ जेठ: थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको

बरिष्ठ नेता खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं, ३१ जेठ । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र

झलनाथको स्वास्थ्य सामान्य, अक्सिजनको सामान्य सपोर्टमा राखियो

काठमाडौं, १८ बैशाख । कोरोना संक्रमण भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई अहिले अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक ल्याउनुअघि नेता खनाललाई मनमोहन

पूर्वमहारानी कोमल आइसीयूमा

काठमाडौँ, १६ वैशाख: पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना

पूर्वरानी शाहको स्वास्थ्य अवस्था गम्भीर, दैनिक १० लिटरसम्म अक्सिजन

काठमाडौं, १६ बैशाख । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्य गम्भीर बनेको हो । शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा शल्यक्रिया तयारी हुँदै

काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । पूर्वमन्त्री समेत रहेका जोशीको मस्तिष्कमा पानी जमेको पारिवारिक स्रोतले जनाएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या

तीन पटक सिजरिङ गरेकी महिलाले नर्भिकमा चौथो पटक शल्यक्रियाबाट बच्चा जन्माइन

काठमाडौँ, २५ माघ । आफैमा निकै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रस्कोपिक सर्जन डा.नुतन

नेपालकै पहिलो पटक क्याल्सियम भरिएको मुटुको नशाको बिनाशल्यक्रिया उपचार

काठमाण्डौ, १४ माघ । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिना चिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ । मुटु रोगको उपचारमा विशेष ख्याति कमाएको देशको