Logo

Tag: नागरिकता विधेयक

सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १३ । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३

विस्तृत पढ्नुहोस
अन्तिम चरणमा पुगेको नागरिकता विधेयकमाथि अन्तरघात गरेर अध्यादेश

काठमाडौं, जेठ १२ । नयाँ संविधानको व्यवस्था बमोजिम नागरिकता ऐनमा परिवर्तन गर्नुपर्ने भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ पछि बनेको केपी ओली नेतृत्वको सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौं, असार १७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्था विपरित राज्य व्यवस्था समितिबाट नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार

नेपालमा फिजीकरण भयो भने मधेशबाट होइन, अन्य ठाउँबाट हुन्छ- राजेन्द्र महतो

काठमाडौं, ८ असार । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो अहिले राष्ट्रिय, राष्ट्रवाद र जनता हारेको तर्क गरेका छन् । नागरिकता विधयेकप्रति उनको तिव्र असन्तुष्टि रहेको छ । विदेशीलाई

नागरिकता विधेयक पारित

काठमाडौँ, असार ८ गते । नागरिकता विधयेक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । तर, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले यसमा फरक मत राखेका छन् ।

लामो बहसपछि नागरिकता विधेयक बहुमतबाट पारित

काठमाडौँ, ७ असार : संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको छ ।

नागरिकता ऐन संशोधन प्रस्तावमा काँग्रेसको फरक मत

काठमाडौं, ७ असार । नेपाली काँग्रेसले विदेशी महिलाले नेपालीसँग विवाह गरेर लगातार ७ वर्ष नेपाल बसेमा मात्र अंगीकृत नागरिकता पाउने प्रावधान राखी पेस गरिएको नागरिकता ऐनमा संशोधनका लागि ल्याइएको विधेयकमा

कमल थापाद्वारा दशौं लाखले लिएको नागरिकतामाथि आशंका, छानविन गर्न माग

काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशौं लाखले लिएको नागरिकताको छानविन गर्न माग गरेका छन् । उनले दशौं लाखले लिएको नेपाली नागरिकतामा शंका व्यक्त गर्दै छानविनको

सरिता गिरीले गल्ती गरेको भन्दैमा अरुलाई सजाय दिनेगरी नागरिकतामा कदम चाल्नुहुँदैन- आनन्दप्रसाद ढुंगाना, नेता , नेपाली कांग्रेस

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना नागरिकतासम्बन्धी विधेयकमा नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै नेपालको नागरिकता दिने प्रस्तावित प्रावधानप्रति असन्तुष्ट छन् । उनले एकजनाले गल्ती गरेकोमा अरुलाई

नागरिकता विधेयकः सातवर्षे सर्त विपक्षीले नमान्‍ने

काठमाडौं, असार ७ । सत्तारूढ नेकपाको सचिवालयले गरेको निर्णयअनुसार नै नागरिकता विधेयक संसद्बाट पारित हुने स्थिति आए भारतसँग परापूर्वकालदेखि चल्दै आएको ‘रोटीबेटी’ को सम्बन्धमा दरार आउने भन्दै विपक्षी कांग्रेस, राजपा

नागरिकता विधेयकः नेकपाको निर्णयप्रति कांग्रेस र मधेसवादीको कडा आपत्ति

काठमाडौँ, ७ असार । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेर आएको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने पक्षमा सत्तारुढ नेकपाले गरेको निर्णयप्रति प्रमुख विपक्षी नेपाली कांग्रेस र

सरिता गिरीको विवादास्पद टिप्पणी- ‘मधेशको दक्षिणमा भारत नभइदिएको भए मधेशीलाई लखेटेर भगाइन्थ्यो’

काठमाडौं, ६ असार । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको दक्षिणमा भारत नभइदिएको भए अधिकांश मधेशीलाई लखेटेर भगाइन्थ्यो भनी टिप्पणी गरेकी छिन् । उनले नागरिकता विधयेकबारे टिप्पणी गर्दै ‘भुटानबाट