Logo

Tag: निषेधाज्ञा खुकुलो

साउन १० सम्म थपियो निषेधाज्ञा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको

विस्तृत पढ्नुहोस
खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम

काठमाडौं, असार १८ ।गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर

निषेधाज्ञा हटाउनेबारे आज निर्णय हुँदै

काठमाडौं, असार १४। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने बैठकले स्मार्ट लकडाउनको मोडालिटि परिवर्तनबारे निर्णग गर्ने भएको छ । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा आईतबार छलफल

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर

काठमाडौं, असार १४। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको

निषेधाज्ञाः कुन–कुन क्षेत्र चलायमान गर्ने भन्नेबारे आज निर्णय हुँदै

काठमाडौं, असार ६ । वैशाख १६ बाट जारी निषेधाज्ञाको स्वरुप परिवर्तनबारे आज निर्णय हुदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच आज हुने छलफलले कुन–कुन क्षेत्र कसरी चलायमान गर्ने

१७ जिल्लामा निषेधाज्ञाको समय थप

काठमाडौं, असार १। कोरोना नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा

खुकुलो निषेधाज्ञा, आशसँगै त्रास पनि

वीरगञ्ज, असार १। कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा डेढ महीनापछि खुकुलो भएसँगै बारा–पर्सा कोरिडोरका उद्योग प्रतिष्ठान र व्यापारिक कारोबारले गति लिने अपेक्षा निजीक्षेत्रले गरेको छ । गत वैशाख १६

निषेधाज्ञा पहिलाभन्दा केही खुकुलो

काठमाडौं, जेठ २१ । उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका

खुकुलो पारिँदै निषेधाज्ञा, आज थप निर्णय हुँदै

काठमाडौं, जेठ १९ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जेठ २१ गतेपछि निषेधाज्ञामा खुकुलो गर्ने तयारीमा पुगेका छन् ।उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि

निषेधाज्ञामा बढी अटेरीपन देखियो, पूर्ण रोक लगाउने तयारी

काठमाडौं, बैशाख २१ । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा

निषेधाज्ञा हटेसँगै उद्योगीले बढाउन थाले उत्पादन

काठमाडौं, असोज १४ । विगत ६ महीनादेखि बन्दाबन्दी र निषेधाज्ञाका कारण उल्लेख्य मात्रामा उत्पादन कटौती गरेका उद्योगी तथा व्यवसायीहरूले उद्योगको उत्पादन बढाउन थालेका छन् । निषेधाज्ञाका बेलामा उद्योग, कलकारखानारफ्याक्ट्रीहरूले क्षमताको

निषेधाज्ञा खुकुलो पार, निजी सवारीमा जोरविजोर,नाकामा सेना

काठमाडौँ, २४ भाद्र । काठमाडौँ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी