Logo

Tag: नेपाली कांग्रेस

काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा टप ट्वान्टीमा देउवाइतरका ४ मात्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पौष । सुरुवाती अग्रतालाई बढाउँदै डा. सशांक कोइरालाले नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याउने निश्चित भइसकेको छ । ३५९५ मत

विस्तृत पढ्नुहोस
काठमाडौं उपत्यकाबाट काँग्रेस केन्द्रीय सदस्यमा ३ नेताको जीत सुनिश्चित

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ जनामध्ये अधिकांशको जीतको सुनिश्चितता देखिइसकेको छ । यसपटक काठमाडौं उपत्यकाबाट खुल्लातर्फ ३ जना निर्वाचित हुने देखिएको छ । ती सबै

काँग्रेसको खुल्ला ३५ केन्द्रीय सदस्यमा मधेशबाट कस्को जित सुनिश्चत

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा निकै कम संख्यामा उम्मेदवार मैदानमा थिए । जसमध्ये पद्मनारायण चौधरीको मात्र जित सुनिश्चित भएको छ । ३५ जना चुनिने केन्द्रीय सदस्यमा

काँग्रेस केन्द्रीय सदस्यको मतगणनामा कस्को जीत सुनिश्चित (प्राप्त मतसहित)

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यको ३५ सिटका लागि भएको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । ३५९५ मत गणना भइसकेको छ । अब एक

कांग्रेस महाधिवेशन : खुला ३५ केन्द्रीय सदस्यमा ५० प्रतिशत नयाँ अनुहारको सम्भावना

काठमाडौं, मंसिर। नेपाली कांग्रेसको खुला ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार आउने सम्भावना बढेको छ । अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा

यी हुन् शिर्ष मत पाउने देउवा पक्षका केन्द्रीय सदस्य

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मतगणना सकिन लागेको छ । ३ः३० सम्ममा २९९३ मतगणना भएको छ । डा.शशांक कोइराला २४४२ मतसहित अग्रस्थानमा छन् । दोस्रो

शिर्ष ३५ भित्र को–को परे ?

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को अहिलेसम्म २९९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत पत्र गणना हुँदा शिर्ष ३५ भित्र पर्नेको नामावली यसप्रकार

गगन थापा र विश्वप्रकाश शर्मालाई मन्त्री रामकुमारी झाँक्रीद्वारा बधाई

काठमाडौँ, ४ पुसः नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बधाई दिएकी छिन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनबाट महामन्त्री पदमा विजयी भएका थापा

कांग्रेस मतगणना अपडेटः २९९३ गन्दा शशांकको अग्रता कायमै, साउद पछि–पछि (कसको कति मत ?)

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।  ३ः१५ सम्म २९९३ मत पत्र गणना भएकोमा डा.शशांक कोइराला २४४२ मतसहित अग्र स्थानमा छन् । त्यस्तै,

काँग्रेस महाधिवेशनमा विरासतबाट आएकाहरुलाई धक्का, नेविसंघ र तरुण दलको नेतृत्व गरेकाहरु हावी

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्वमा पुगेकाहरु हावी भएका छन् । काँग्रेसको महत्वपूर्ण भातृसंस्था नेविसंघ र तरुण दलको नेतृत्वमा विगत

कांग्रेस पार्टी कार्यालयमा दोस्रो दिनको मतगणना सुरु

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय सद्स्य (खुलातर्फ)को दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा मतगणना सुरु भएको हो। शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो

काँग्रेस खुल्ला केन्द्रीय सदस्यतर्फ मधेशी र जनजाति कति जना जित्लान् ?

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको ३५ सिटको खुल्ला केन्द्रीय सदस्यतर्फको मतगणना आधाभन्दा बढी सकिदा न्यून संख्यामा मधेशी, थारु र जनजाति चयन हुने सम्भावना देखिएको छ । अहिलेसम्म आधा मत