काठमाडौं, ३ पुस : नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने
कर्णाली, ३ पुस: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांगे्रस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा
काठमाडौँ, ३ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् । शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७
काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना शुक्रबारदेखि सुरु भएको छ। सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक
काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस
काठमाडौं, २ पौष । नेपाली काँग्रेसको मधेशीतर्फको सहमहामन्त्री पदमा रञ्जीत कर्णले ४७२ मत पाएका छन् । उनले उम्मेदवारी दर्ता गरेपनि फिर्ता लिने समय सकिएपछि सामाजिक सञ्जालबाट पछि हटेको घोषणा गरेका
काठमाडौं, २ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीको मतगणना सकिएको छ । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको परिणाम सार्वजनिक हुँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको
काठमाडौं, २ पुस । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव विजयी भएका छन् । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् । दुवै धनुषा जिल्लाका हुन् ।
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । सुरु देखिनै थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका थिए । उमाकान्तले
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । पाण्डे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको केन्द्रीय सदस्य पदको मतगणना पनि आजै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीको मतगणना सकिएलगत्तै शुक्रबार नै केन्द्रीय
काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर निर्वाचित भएका छन् । राठोरले २५७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी देवराज चालिसेले २०५९ मत