काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरु जनता समाजवादी पार्टी, नेपाल र राप्रपाका शीर्ष नेताहरु सम्मिलित बैठक सुरु भएको छ ।
“सरकारले कारबाही नगरे हामी आफैं कारबाही गर्न बाध्य हुनेछौं” काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघसहित ६ विद्यार्थी संगठनले समाजवादी पार्टीका सांसद डाक्टर
काठमाडौं, १३ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिमा मनी र मसलको बोलवाला हुन थालेकाले लोकतन्त्र नै संकटमा परेको बताएका छन् । यो प्रवृत्तिको अन्त हुनुपर्ने उनको तर्क
काठमाडौं, १२ वैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिए पनि संघीय समाजवादीका सांसद अपहरण गर्ने दोषीलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले
काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि ल्याएका अध्यादेश फिर्ता लिने निर्णय गरेपछि पौडेलले
काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आज प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्ताको
काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले लोकतन्त्रमाथि षड्यन्त्रहरु गर्ने आँफैं मेटिने चेतावनी दिएका छन् । उनले लोकतन्त्र दिवसको अवसमार फेशबुकमा
काठमाडौँ ११ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह गरेका छन् ।
हेटौँडा, ११ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ । वाग्मती प्रदेश
काठमाडौं, ९ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी बैठकले सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषको
काठमाडौं, ९ वैशाख । नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने
काठमाडौं, ९ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निरंकुशतातर्फ धकेलेको टिप्पणी गरेकी छिन् । एकपछि अर्को गर्दै शक्ति विस्तार गर्ने क्रममा प्रतिपक्षीलाई समेत