Logo

Tag: नेपाली कांग्रेस

प्रचण्डलाई कांग्रेससँगको सहकार्य ‘कम्फर्टेबल’ हुन्छः सांसद बस्नेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले आफ्नो पार्टी सरकारमा जाने परिस्थिति बने पनि मन्त्रालयको भागबन्डा नभएको बताएका छन् । ‘एमाले

विस्तृत पढ्नुहोस
विश्वासको मत पर्खंदै कांग्रेससहितको गठबन्धन

काठमाडौं, फागुन १८ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पखाईमा छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्रीले विश्वासको

३६,५०० जनप्रतिनिधिको मासिक भत्ताबारे बेलैमा सोचेनौं भने अप्ठ्यारो स्थिति आउन सक्छः कांग्रेस नेता

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले अहिले मुलुकमा फजुल खर्च रोक्ने अर्थमन्त्री चाहिएको औंल्याएका छन् । ‘हामीले उठाउने राजस्वले चालु

संघ र प्रदेशका सबै सरकार गठबन्धनको : गगन थापा

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत पुस १० को

‘मन्त्री बनाउन मापदण्ड’

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक

विमलेन्द्रले भने : हाम्रो ढोक्सामा माछा आइसक्यो

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद् विमलेन्द्र निधीले नेपाली कांग्रेसको ढोक्सामा माछा आइसकेको बताएका छन्। नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन समारोहमा बोल्दै

पौडेललाई मत माग्दै ओलीलाई देउवाको पत्र

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका

रामचन्द्र पौडेल राष्ट्रपति भैसक्नुभएको छः कांग्रेस नेता

काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप पौडेलले केपी शर्मा ओलीले आठ दलीय गठबन्धन भत्काउन नसक्ने दाबी गरेका छन् । ‘तर्कभन्दा पनि तथ्यलाई हेर्दा आठ दलीय

बालुवाटारमा साँझ ६ बजे आठ दलको बैठक बस्दै, शक्ति बाँडफाँडबारे छलफल हुने

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको आठ दलीय नयाँ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज साँझ ६ बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक बस्दै

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो। राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि अहिले बिहान साढे

राष्ट्रपति को ?

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका आठ दलबीचमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएसँगै राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने चासो छ । कांग्रेसले राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद

कांग्रेसले बोलायो शीर्ष नेताको बैठक

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले शीर्ष नेताहरुको बैठक बोलाएको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा अहिले केहीबेरमा बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवा निवास बस्ने बैठकमा

Screenshot