Logo

Tag: नेपाली कांग्रेस

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्‍यो ह्वीप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी पौष २८ गते बिहीबार बस्ने भनिएको बैठक माघ १५ गते बस्ने गरी सरेको हो । पार्टी केन्द्रीय

संसद् प्रमुख प्रतिपक्षीविहीन !

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । कांग्रेस कार्य सम्पादन समितिको मंगलबार संसद भवनमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई

अन्ततः कांग्रेस पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा !

काठमाडौ, पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पक्षमा बहुमत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भर्खरै सम्पन्न पदाधिकारी बैठकमा देउवाले

सांसदलाई धमलाकाे प्रश्न- प्रचण्डलाई विश्वासकाे मत दिने कि नदिने ?

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) काे सरकारलाई विश्वासकाे मत दिँदा प्रमुख प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने अवसर गुम्ने औल्याएका छन् । ‘प्रधानमन्त्रीले

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने आधिकारिक  निर्णय गरिने

काठमाडौं, पुस २६ । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय

अहिलेको सरकार रिमोट कन्ट्रोल केपी ओलीको, फेस प्रचण्डको– उदय शमशेर (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

कांग्रेस सांसद भन्छन्– प्रचण्डले विश्वासको मत नपाए कांग्रेसकै नेतृत्वमा सरकार बन्ने स्थितिमा राजेन्द्र लिङदेनलाई किन प्रधानमन्त्री प्रस्ताव गर्ने ?

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले आफ्नो पार्टी राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पक्षमा नरहेको बताएका छन् । ‘राजेन्द्र लिङ्देन कसरी प्रधानमन्त्री हुनुहुने ? पुस

संसद्मा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका

कांग्रेस संसदीय दलको बैठक जारी, नयाँ रणनीति बनाउने

काठमाडौं, २३ पुष । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित् दलको कार्यालयमा जारी बैठकमा भावी रणनीति तय गरिने बताईएको छ । अहिले सांसदहरुले आफ्नो भनाई राखिरहेका छन्

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, पुस २३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो

‘कांग्रेसले नजाने गाउँको बाटो सोधिरहेको छैन’

काठमाडौं, पुस २३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन्। सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ