काठमाडौं, १९ मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टीमकी कप्तान सीता राना मगरले हङकङ्गमा आयोजना हुने महिला टी–२० फ्रेन्चाइज खेल्ने भएकी छन् । हङकङ्गमा आयोजना हुने
काठमाडौं, १ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशन झाले डेब्यु गर्ने भएका छन् ।पहिलो पटक राष्ट्रिय टिममा परेका बलर गुलशन यस अघिका दुई खेलमा भने सुरुवाती–११ मा परेका
काठमाडौँ, २५ भदौ: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे
काठमाडौं, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको
काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले शुक्रबार अकस्मात पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेलामा सहभागी हुन नेपाल ओमान र
काठमाडौँ, ३२ साउन: नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित
काठमाडौं ३२ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी सँग एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । दुई एकदिवसीय अन्तराष्ट्रिय खेल ओमानमा हुने क्यानले जनाएको छ । खेलका लागी
काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार विहान समाजिक सञ्जाल फेसबुकबाट आफ्नो निर्णय सार्वजनिक गर्दै खड्काले संन्यास लिने
काठमाडौं, असार १ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको
काठमाडौँ, २१ कात्तिक: नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको
काठमाडौं, कार्तिक १७ । राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक (जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि
काठमाडौं, ३० भाद्र । ट्रकको ठक्करबाट घाइते नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको सिम्रिक एयरबाट उद्धार गरिएको छ। आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट उनी सवार मोटरसाइकल