Logo

Tag: नेपाली सेना

मेलम्चीमा ३ जनाको यसरी भयो सेनाद्वारा उद्धार (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । मेलम्चीमा नेपाली सेनाले लगातार उद्धार जारी राखेको छ । आज पटक पटक सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ । आज दिउँसो पनि

विस्तृत पढ्नुहोस
भारतीय सेनाको सहयोग स्वास्थ्य साामाग्री नेपाली सेनालाई प्रदान

काठमााडौं, २८ जेठ । भारतीय सेनाले सहयोग गरेको स्वास्थ्य–सामाग्री नेपाली सेनालाई प्रदान गरिएको छ । आज (शुक्रबार) भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाका

भारतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, २८ जेठ: भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका

दार्चुला -तिंकर सडक : सर्वेक्षण सम्पन्न

– नरेन्द्रसिंह कार्की, दार्चुला, २८ जेठ: दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन

सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको छः प्रधानसेनापति

काठमाडौं, जेठ २४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई सेनाले नजिकबाट हेरिरहेको बताएका छन्। प्रधानसेनापतिमा नियुक्त भएको एक हजार दिन पुगेको अवसर पारेर आइतबार आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा

सेनापति थापाले भनेः साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु

काठमाडौं, २३ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापाले अबको दुई महिनापछि नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् । उनले आज आफ्नो कार्यकालको एक हजार दिन पुगेको अवसरमा मिडियासँग अन्र्तक्रिया गर्दै सेनाको

अष्ट्रेलिया सरकारद्वारा सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, २२ जेठ: कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले उपलब्ध गराएको छ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत फिलिसिटी

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

धनुषा, २२ जेठ: पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको

सेनाका अधिकृतलाई अदम्य साहसका लागि प्रशंसापत्र प्रदान

काठमाडौँ, २१ जेठ: संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान

सीमामा आइसोलेसन स्थापना गरिँदै

काठमाडौं, जेठ १८। नेपाली सेनाले आइसोलेसन तथा उपचार केन्द्र निर्माण प्रक्रिया सुरु गरेको छ । निर्माणका लागि आह्वान गरिएको बोलपत्रको अहिले मूल्याङ्कन कार्य भइरहेको नेपाली सेनाले जनाएको छ । प्रधानमन्त्री

सहायकरथी केसीको कोभिड–१९ सङ्क्रमणबाट निधन

काठमाडौँ, १३ जेठ: नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले

कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको निधन

काठमाडौं, १३ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको निधन भएको छ । उनको बिहिबार विहान निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि एक साता अघि