काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको जानकारी प्राप्त भएको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा
काठमाडौं, १८ फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया विगतमा तत्कालिन नेकपा एमाले नजिक थिए । उनी नेकपा नेतृत्वको सरकार हुँदा नै प्रमुख निर्वाचन आयुक्त बने । अहिले नेकपा विभाजन
काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी कानुनी रुपमा विभाजित नहुँदा प्रतिनिधि सभामा १७४ सांसद संख्या रहेको अवस्था छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिको सिट संख्यामा एमाले
काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली कानुनी रुपमा विभाजित नभएको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलमा फेरि बहुमतमा पुग्ने देखिएको छ । ओली समूहले नेकपाका केही सांसदहरुलाई आफ्नो पक्षमा
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने भएको छ
काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दरबार र आपराधिक समूहसँग साँठगाँठ भएको आरोप लगाएका छन् ।
काठमाडौं, १७ फागुन । सांसद कोमल वलीको नामै लिएर विवादास्पद टिप्पणी गरेर आलोचित नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तले सार्वजनिक रुपमा माफी मागे । तर, कोमल वली उनलाई
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव छ । यो प्रस्ताव
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले भावी रणनीति बनाइरहेको छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि कसरी अगाडि बढ्नेबारे उक्त समूहले छलफल बढाएको हो । आज सिंहदरबारस्थित नेकपा
काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ ।
काठमाडौं, १६ फाग्न । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन दौडधुप चलिरहेको भन्दै चुनौती दिएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार
काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो ।