Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

गौतमबुद्धको उपदेश विश्वमै लोकप्रिय : अध्यक्ष दाहाल‘प्रचण्ड’

काठमाडौँ, २५ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका

विस्तृत पढ्नुहोस
‘एक व्यक्ति एक पद’को एजेन्डाले ओली अप्ठ्यारोमा पर्न सक्ने

काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आजका लागि तय गरिएपनि अचानक स्थगित भएको छ । बैठक स्थगित गरिएको भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति

नेकपा स्थायी कमिटी बैठक भोलि विहान ११ बजे धुम्बाराहीमा बस्ने

काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । अहिले सचिवालय बैठक जारी

रमेशको नामबाट चेकजाँच गर्दा गर्दै विप्लव समुहका केन्द्रीय नेता अनिल शर्मा पक्राउ

काठमाडौं, २३ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एकजना प्रभावशाली नेता आज पक्राउ परेका छन् । नेकपाका केन्द्रीय समिति सदस्य तथा प्रकाशन विभागका इञ्चार्ज अनिल शर्मा विरही

कार्ल माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष दाहाल ‘प्रचण्ड’

काठमाडौँ, २३ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका

कुटपिटपछि नेकपाका युवा नेता निलम्बित

काठमाडौं, २३ बैशाख । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश (सिपी) घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाहीलाई निलम्बन गरिएको छ ।राष्ट्रिय युवा संघ नेपालले मंगलबार

ओलीको हात्ती र झोला

‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेझैँ भयो नेकपा सचिवालय बैठकको निर्णय । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको

चीनले नेकपा विवाद मिलाइदिएकै हो ?

काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण टेलिफोन वार्ता गरिन् । वार्तामा कोरोना भाइरसको रोकथामका लागि आपसी सहयोगका

बामदेव गौतम यही प्रतिनिधिसभाबाट प्रधानमन्त्री बन्ने सम्भावना छैन-डा. बेदुराम भुषाल

काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. वेदुराम भुषाल बौद्धिक नेताको परिचय बनाउन सफल छन् । उनले पार्टीलाई एक बनाएर पद्धति र प्रणालीबमोजिम अगाडि बढाउनुपर्नेमा जोड

बामदेव यो प्रतिनिधिसभाबाट प्रधानमन्त्री नबन्ने दाबी

काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । यसका लागि उनलाई कुनै एक निर्वाचन क्षेत्रको सिट खाली गर्नुपर्ने हुन्छ

बामदेव गौतम प्रधानमन्त्री बन्ने कुरा हाँसीमजाक हो- देवेन्द्र पौडेल

काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य देवेन्द्र पौडेल प्रष्ट बोल्छन् । कुरा नचपाइकन बोल्ने उनी हक्की छन् । नेकपा अध्यक्ष प्रचण्डका निकट नेता पौडेलसँग लामो राजनीतिक

अनेरास्ववियुद्वारा सात सय ६८ विद्यार्थी तथा मजदुरलाई राहत

अत्तरिया, २१ वैशाख :सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण