काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् ।
काठमाडौं, ७ चैत्र । नेपाल विद्यार्थी संघले आइतबार विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेतृत्वलाई दबाब दिएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रिय
काठमाडौं, २६ फागुन : कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा निराजन नेपालले दाबी गरेका छन् । लामो समय अधिवेशन हुन नसकेको नेविसंघमा गठन गर्न लागिएको तदर्थ समितिमा स्ववियु परिषद् अध्यक्ष
काठमाडौं, १४ फागुन । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले युद्धग्रस्त युक्रेनबाट नेपाली विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न सरकारसँग अपिल गरेका छन् । विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक
काठमाडौं, २७ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानसम्मत महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्ण प्रसाद सिटौला,
काठमाडौं, १७ माघ । नेपाल विद्यार्थी संघले महाधिवेशन सुनिश्चित गर्न माग गरेको छ । महाधिवेशन सुनिश्चित गर्न माग गर्दै काठमाडौं उपत्यकाभित्रका क्याम्पसका नेविसंघ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्
काठमाडौं, १४ माघ । नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेको छ । विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर तालाबन्दी गरेको नेविसंघ नेता दिपक
काठमाडौं, ७ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कोभिड–१९ को पिसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। आज नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले एक
काठमाडौँ, ६ माघ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुलाई रोक्ने
काठमाडौं, ६ माघ । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको
काठमाडौं, ५ माघ । काङ्ग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षीय नेपाल विद्यार्थी संघका नेताहरुको भेला मंगलबार काठमाडौमा सम्पन्न भएको छ । गौशाला स्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा आयोजना गरिएको भेलामा
काठमाडौं, ८ पुस : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न