काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद र ५ हजार रुपैयाँ सुर्खेत जिल्ला अदालतले सजाय सुनाएको
काठमाडौं, ३० कात्तिक । आज पनि पत्रकारलाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाइएको छ । नेपाल बारले अगुवाई गरेको कानुन व्यवसायीहरुको धर्नाको रिपोर्टिङ गर्न गएका पत्रकारहरलाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न रोक
काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा रिपोटिङ गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो ।
११ कार्तिक: अफगानिस्तानमा तालिवान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उदृत गर्दै जानकारी दिएको छ। “अफगानिस्तानको राष्ट्रिय पत्रकार संघले पत्रकारहरूको स्थितिका
४ कात्तिक : काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिवानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ ।शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका
– सुशील दर्नाल काठमाडौँ, २५ असोज: पत्रकारको न्यूनतम पारिश्रमिकबारे पटक-पटक सिफारिस भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पछिल्लो पटक २०७५ सालमा रु १९ हजार
एजेन्सी, २२ असोज । यसवर्षको नोबेल शान्ति पुरस्कार दुईजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । फिलिपिन्सकी पत्रकार मारिया रेस्सा र रुसका डिमिट्री मुराटोभलाई संयुक्त रुपमा प्रदान गरिने
एजेन्सी, २४ भदौ । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँ दैनिक जस्तो महिला अधिकारवादीहरुले आफ्नो हक अधिकार सुनिश्चीत गर्ने प्रदर्शन गरिरहेको छ । उक्त प्रदर्शनलाई लिएर समाचार सम्प्रेषण गर्ने दुई अफगानी
रौतहट, ७ भदौ । पत्रकारलाई लागूऔषधमा फसाउन पत्रकार नै संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई फसाइएको खुलाएको हो । यसअघि उनी लागूऔषध ओसारपसारको आरोपमा
काठमाडौँ, २२ साउन: न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म
गण्डकी, १७ साउन: समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका
मोरङ, १ साउन: प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान