Logo

आज पनि पत्रकारलाई सर्वोच्च प्रवेशमा रोक



काठमाडौं, ३० कात्तिक । आज पनि पत्रकारलाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाइएको छ । नेपाल बारले अगुवाई गरेको कानुन व्यवसायीहरुको धर्नाको रिपोर्टिङ गर्न गएका पत्रकारहरलाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न रोक लगाइएको हो ।

पत्रकारहरुले प्रेस पास देखाउँदा समेत भित्र छिर्न दिइएको छैन् । यसअघि पत्रकारलाई बार एसोसिएशन र सर्वोच्चको गेटभित्र प्रवेश दिएपनि आज भने प्रवेशमा रोक लगाएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot