Logo

Tag: पर्यटन

चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै

दोलखा । भीमेश्वर नगरपालिका–४ दुंगलस्थित चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चम्पुजा डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ

विस्तृत पढ्नुहोस
खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

कास्की । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ । ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको

किसान माछापालनतर्फ आकर्षित

पर्वत । यहाँका किसान माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी

गीति एलबमबाट पर्यटन प्रर्वद्धन गरिँदै

लमजुङ । पर्यटन प्रर्वद्धन गर्नका लागि पछिल्लो समय जिल्लाका विभिन्न पर्यटकीय गाउँलाई समेटेर गीति एलबम तयार गर्न थालिएको छ । गीति एलबममा गाउँको विविधतासँगै स्थानीय संस्कार, संस्कृति, भेषभुषा, प्राकृतिक सुन्दरता,

डल्फिन संरक्षणमा लागेका ‘गुलेली बाजे’

धनगढी । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ । कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा

बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवं बन्दीपुर भेटघाट शुरु भएको छ । बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोट¥याक्ट क्लब अफ दमौली र ड्याप्स

चाबहिल–साँखु सडकखण्ड कहिले बन्ला

साँखु । बाह्र्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ । चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन् । वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित

बाबुको मुख हेर्ने अवसरमा गोकर्णेश्वरमा सफाइ

काठमाडौँ । बाबुको मुख हेर्ने दिन यही भदौ २४ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट वाग्मती सफाइ अभियान गरिने भएको छ । पितृ तीर्थस्थलका रुपमा परिचित

‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको

अव नेपालमै युद्ध पर्यटन केन्द्रः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन । तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि आज पहिलोपटक सुर्खेतको

युवालाई क्षमताअनुसारको काम दिन्छौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १२ असार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा

अधिकार दिनोस् अर्थ दिनु पर्दैन : मुख्यमन्त्री शाही

सुर्खेत, १५ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारलाई अर्थ नभई अधिकार दिन अनुरोध गर्नुभएको छ । कर्णाली सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि